आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाललाई लगातार तेस्रो सफलता
नेपालका सागर ढकाल र आरिफ शेखले दोस्रो र तेस्रो सफलता दिलाएका हुन्।
नेपालका सागर ढकाल र आरिफ शेखले दोस्रो र तेस्रो सफलता दिलाएका हुन्।
नामिबियाविरुद्ध जारी टि–२० क्रिकेटमा नेपालले पाँचौ विकेट गुमाएको छ। मध्यक्रमका ब्याटर आरिफ शेख २४ बलमा ३१ रन बनाएर आउट भएका छन्।
नेपाल र क्यानडाबीचको खेल आजबाट सुरु हुँदैछ। तीन एक दिवसीय खेलका लागि रोहित कुमार पौडेलको कप्तानीमा नेपाली टोली घोषणा गरिएको छ।
आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत वेस्ट इन्डिजविरुद्ध नेपालका आरिफ शेखले अर्धसतक बनाएका छन ।
आरिफ शेखलाई १९ रन, दिपेन्द्रसिंह ऐरीलाई शुन्य र सन्दिप लामिछानेलाई ५ रनमा गुमायो। तीन विकेट गुमाउँदा नेपालले मात्र पाँच रन जोडेको छ।