१६ वैशाख २०८१ आइतबार
image/svg+xml

काठमाडौँ महानगरले ताप्लेजुङको सिदिङ्वालाई एम्बुलेन्स दिने

काठमाडौँ महानगरपालिकाले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकालाई एकथान ‘ख’वर्गको एम्बुलेन्स दिने भएको छ।

ताप्लेजुङमा चट्याङ लागेर एकको मृत्यु

चट्याङ लागेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५८ बर्षिय श्रीप्रसाद कडरिया रहेका छन् । स्थानीय धर्मप्रसाद घिमिरेका अनुसार घरदेखि बाहिर निस्केर आँगनतर्फ जाने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको हो।

आफ्नै भूगोल प्रयोग गरेर बन्यो पक्की पुल

‘पुल मात्र बनेको छैन, यसले जिल्लाको समग्र यातायात कठिनाइलाई समेत हल गरेको छ’ पुल उद्घाटन समारोहलाई सम्बोधन गर्दै हाङ्गामले भने।

पहिरोबाट विस्थापित १५२ घरधुरीलाई पुर्नस्थापनाका लागि सिफारिस

जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले बाढी पहिरोबाट विस्थापित सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका १ सय ५२ घरधुरीलाई पुर्नस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समक्ष सिफारिस गरेको छ।

पौडी खेल्ने क्रममा मृत्यु भएका बालकको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा

खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेका ६ वर्षीय बालकको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ।

सडक खन्दै गर्दा माथिबाट झरेको ढुङ्गाले लागेर एकको मृत्यु

सडक खन्दै गर्दा माथिबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा एक युवाको मृत्यु भएको छ।

ताप्लेजुङका चार स्थानीय तहको बजेट बढ्यो

चालू आर्थिक वर्षभन्दा आगामी आवका लागि ताप्लेजुङका ४ पालिकामा बजेटको रकम बढ्दा ४ पालिकामा घटेको छ भने एउटामा बराबर रकम आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्