भक्तपुरले देखाएको आशाको गोरेटो
बिस्का जात्राको समापनसँगै भक्तपुरको भैरव रथ यो वर्षलाई थन्किएको छ तर सदाचारको टापुले समेत चिनिने भक्तपुर नगरपालिकामा विकासको रथ भने निरन्तर चलिरहेको छ।
बिस्का जात्राको समापनसँगै भक्तपुरको भैरव रथ यो वर्षलाई थन्किएको छ तर सदाचारको टापुले समेत चिनिने भक्तपुर नगरपालिकामा विकासको रथ भने निरन्तर चलिरहेको छ।
भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले केही दिनभित्रै नगरमा पानी ल्यादिने बताएका छन्। आफूहरु निर्वाचित भइ सपथ खाएको पहिलो दिनमै त्यसका लागि दौडेको भन्दै उनले मेलम्चीको पानी भक्तपुर ल्याइदिने बताएका हुन्।