२९ वैशाख २०८१ शनिबार
image/svg+xml

लुम्बिनीमा कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन्। उनले संविधानको धारा १६८ (२) अन्तर्गत सरकार गठनका लागि आह्वान गरेका हुन्। संविधानको धारा १६८(२) अन्तर्गत संयुक्त बहुमतको सरकार गठन गर्नुपर्ने हुन्छ।

लुुम्बिनी प्रदेशः मुख्यमन्त्रीले पाएनन् बिश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले बिश्वासको मत पाएनन्। प्रदेशसभाको आजको बैठकमा बिश्वासको मत मागेका मुख्यमन्त्री गिरीले आफ्नो पक्षमा ३३ मत मात्रै पाए।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले मागे बिश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले बिश्वासको मत मागेका छन्। अहिले जारी प्रदेशसभाको बैठकमा मुख्यमन्त्री गिरीले बिश्वासको मत मागेका हुन्।

लुम्बिनी प्रदेशः आगामी सरकार पनि १६८ (२) कै !

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आगामी ११ गते बिश्वासको मत लिँदैछन्। अहिले सम्मको राजनीतिक समिकरणलाई आधार मान्ने हो भने उनले बिश्वासको मत पाउने असम्भव जस्तै छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमाथि नैतिकताको प्रश्न

चैत १२ गते २५ सांसदले आफूलाई दिएको समर्थन फिर्ता लिएपछि ३३ सांसदको मात्रै समर्थन कायम रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी स्पष्ट अल्पमतमा परे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्