३० वैशाख २०८१ आइतबार
image/svg+xml

पाँचथरमा ६६ प्रतिशत मतदान

पाँचथरमा शान्तीपूर्ण रुपमा उप–निर्वाचन सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरले संकलन गरेको तथ्याङकअनुसार ६६ दशमलव ४ प्रतिशत मतदान भएको छ।

उप–निर्वाचन, प्रतिष्ठाको लडाइँ

जिल्लामा एक गाँउपालिका प्रमुख र दुई वडाध्यक्षको निर्वाचनको मनोनयन दर्ता नहुँदै चुनावी रौनक देखिन थालेको छ। मुख्य प्रतिस्पर्धी नेकपा र नेपाली कांग्रेसको लागि यो निर्वाचन प्रतिष्ठानको लडाइँ भएको छ।

उप–निर्वाचनको चासो बढ्दै

जनप्रतिनिधिको पद रिक्त हुँदा यहाँका एक स्थानीय तह र दुई वडाको सेवा प्रभाव असर पुगेको छ। निर्वाचित एक जना गााउँपालिका प्रमुख तथा दुई वडा अध्यक्षको निधन भए पनि कार्यवाहक मार्फत काम सम्पादन गर्नु पर्ने अवस्था छ। दोहोरो जिम्मेवारीले गर्दा कार्यवाहकहरु मार्फत स्थानीय तहमा अपेक्षाकृत काम सम्पादन गर्न कठिन भएको देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्