२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml

नेपाली कांग्रेस सरकार असफल होस् भन्ने चाहना राख्दैन

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान सरकार असफल होस् भन्ने कांग्रेसको चाहना नरहेको बताएका छन् ।

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

यो समितिले आन्दोलनका घाइते तथा सहिद परिवारका लागि प्रत्यक्ष सम्पर्क विन्दुको रूपमा काम गर्नेछ।

शशांक कोइरालाले भनेः वीपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो

नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरेको बताएका छन्।

दल दर्ता गरेपछि धवलशम्शेरले दुर्गा प्रसाईंलाई दिए सहकार्यको निम्तो

‘हामी दुर्गा प्रसाईंको प्रतीक्षामै छौँ । उहाँ आउनुहुन्छ भने स्वागत नै छ । अहिले जय नेपाल पार्टी दर्ता भएको छ । दुर्गा प्रसाईंजी हुनुहुन्न । उहाँले हामी पछि मिल्छौँ भन्नुभएको छ,’ राणाले भने ।

मुग्लिन–मलेखु सडक : तीन वर्षमा आधा पनि भएन काम

मुग्लिन–मलेखु सडक सम्झौताको तीन वर्ष छ महिनाको अवधिमा जम्मा ४६ प्रतिशत मात्र प्रगति भएको छ।

गाउँको फनबाङमा बेपत्ता तीन जनाको शव भेटियो, एक जना अझै बेपत्ता

रोल्पाको सुनछहरी पहिरोमा बेपत्ता तीन जनाको शव फेला परेको छ भने एक जना अझै बेपत्ता छन्।

देउवालाई गिरिजा पुत्री सुजताको सन्देश: गगनको नेतृत्व स्वीकार्नुहोस्

कोइरालाले आन्तरिक विवादले कांग्रेसलाई कमजोर बनाउने चेतावनी दिइन्। उनका अनुसार अहिलेको आवश्यकता नेतृत्वबीच टकराव बढाउनु नभई संगठनलाई थप बलियो बनाउनु हो।

युएनएफपिएसँग स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहकार्यबारे छलफल

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए)का नेपाल प्रतिनिधिले भेटवार्ता गरेका छन्।

हुम्लाबाट ५९ लाख बढीको चाइनिज मदिरा बरामद

चीनबाट अवैध रूपमा नेपालतर्फ ल्याई बेवारिसे अवस्थामा राखिएको मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ।

खगेन्द्रसँगको विवाद उच्च बनेपछि आईजीपी कार्कीलाई भेट्दै सभामुख अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार र नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीबिचको विवाद उत्कर्षमा पुगेको छ।

अष्ट्रेलियालाई दबाबमा पार्दै बंगलादेश, १५३ रनको विशाल अग्रता

अष्ट्रेलिया विरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा बंगलादेशले १५३ रनको अग्रता कायम गरेको छ।

पार्टी दर्ता गर्न दलबलसहित निर्वाचन आयोग पुगे धवलशमशेर

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग कुरा नमिलेपछि उनी आफ्नो छुट्टै दलबलसहित पार्टी दर्ताका लागि आयोग पुगेका हुन्।

जलवायु पारदर्शितामा समान धारणा बनाउन युवा सम्मेलन

जलवायु पारदर्शिता विषयमा समान धारणा बनाउन आयोजित तीन दिने युवा सम्मेलन आजदेखि यहाँ सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्