३ असार २०८१ सोमबार
image/svg+xml

ऊ पागल होइन, साइकोटिक हाे

बोलीचालीको भाषामा साइकोसिसलाई पागलपन तथा साइकोसिसका बिरामीलाई पागल तथा बौलाहा भन्ने गरिन्छ। वास्तवमा साइकोसिस भन्नाले कडा खालका विभिन्न मानसिक समस्याहरूको समूह बुझिन्छ।

पागल पुर्खा

नेपालमा माओवादीले गरेको विद्रोह नेपाललाई कमजोर बनाएर विदेशीको हुकुममा चल्ने म्याउँ–म्याउँ विद्रोह थियो। ‘गणतन्त्र ल्याउने’ ठेक्कापट्टा सकिएपछि धेरैजसो माओवादी अगुवा अनाथ जस्ता भए।

‘पागलपन्ती’को प्रमोशनमा व्यस्त उर्वशी

मिस युनिर्भस उर्वशी रौतेला बलिउड इन्डस्ट्रिमा हट एक्ट्रेसको रुपमा परिचित छिन्। उनको फिल्मको संख्या कम नै छ तर चर्चामा बस्ने मामलामा उनी कोही भन्दा कम छैनन्।

पागलपन

यो किस्सा शिकारी दिनको हो। शिकार गर्ने एउटा विशेष मौसम हुन्थ्यो। जाडोको यो याममा हामी हाम्रो गाउँबाट अलि टाढा दि बेनेभिले भन्ने ठाउँमा थियौँ। शरद यामको वर्षा र निरसताको साम्राज्य थियो। रातो रङका पातहरु भुइँ झरेर सर्सराहटको आवाज गर्नुको साटो अघिल्लो रातको भारी वर्षाका कारण खाडलमा कुहिने अवस्थामा पुगेको थियो।

प्रेमकथामा ‘यो पागल मन’

तीन वर्षअघि निर्माण भएको फिल्म ‘यो पागल मन’को ट्रेलर सार्वजनिक भएको छ। २०७२ वैशाखमा छायांकन हुने भनिए पनि भूकम्प कारणपछि सरेको फिल्म आगामी असार २९ मा रिलिज हुँदैछ।

बढ्दो तनावले पागलपन

जिन्दगीका अति तनावपूर्ण घटनाहरु जस्तो आफ्ना सन्तानको मृत्यु, पारपाचुके तथा जागिरबाट निष्काशित हुनुका कारणले दिमागमा नराम्रो असर पर्छ र यसले मानिसलाई चाँडै बूढो बनाउने अमेरिकाको एउटा शोध टोलीले एउटा अध्ययन प्रतिवेदनमा निष्कर्ष निकालेको छ । ५० वर्षको उमेरका १३ सयभन्दा बढी मानिसमा उनीहरुको स्मरण तथा सोच्ने क्षमता जाँच्न परीक्षण गरिएको थियो । हुन त यस अध्ययनमा पागलपनको खतराका बारेमा धेरै जोड दिइएको थिएन ।

सडकदेखि सामाजिक सञ्जालसम्म केसीका समर्थकको गर्जन-हामी पनि पागल

स्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर अनसन बस्दै आएका डा. गोबिन्द केसी शनिबार हजाराैं समर्थकसहित सडकमा उत्रिएका छन्। यो साता उनले १६ दिने अनसन तोडेका थिए। केसी सडकमा उत्रिने थाहा पाएपछि हजाराैं समर्थक माइतीघर मण्डलामा जुटेका छन्।

सडकमा जागरुक 'पागल'

तिमी पाँच इन्द्रीयले काम गर्छौ, म छैटौँले! तिम्रो गिदी छ साथी! मेरो मुटु जरुर साथी म पागल! यस्तै छ मेरो हाल ...' महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'पागल' शीर्षक कविताका पात्रझैं लाग्ने हजारौं सर्वसाधारण निधारमा पागल लेखिएको कालोपट्टी  बाँधेर  शनिबार सडकमा निस्किए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्