५ आश्विन २०८१ शनिबार
image/svg+xml

कर नतिर्नेलाई सात दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौं महानगरपालिकाले कर नतिरेका करदातालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ। कामपाको राजस्व विभागले अनुगमनका क्रममा कर छली गर्नेलाई यस किसिमको निर्देशन दिएको हो।

नयाँ योजना कार्यान्वयनमा चुनौती

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरपालिकाको आवधिक योजना, क्षेत्रगत गुरुयोजना एवं नीति तयार अन्तर्राष्ट्रिय स्तरको सहर बनाउने घोषणा गरेका छन्।

पैदलमार्गमा राखिने सबै पसल हटाउँदै महानगर : कामपा

काठमाडौँ महानगरपालिकाले सडक छेउछाउमा राखिने सबै पैदलमार्गका (फुटपाथ) पसल हटाउन शुरु गरेको छ।

कामपाको इन्टरनेट राख्ने कार्य अन्यौलमा

काठमाडौँ महानगरपालिकाले खुल्ला सार्वजनिक स्थानमा इन्टरनेटको व्यवस्था गर्ने काम बजेटका कारण अन्यौल भएको छ ।

कामपाद्वारा नेपाली सेनालाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौं महानगरपालिकाले नेपाली सेना जङ्गी अड्डालाई एउटा एम्बुलेन्स हस्तान्तरण गरेको छ।

कामपाका दुई इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका वरिष्ठ इन्जिनियर रामहरि फुयाँलले रु दुई करोड ७३ लाख नौ हजार ३३२ भ्रष्टाचार गरेको दाबीसहित आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्