२५ असार २०८१ मंगलबार
image/svg+xml

पञ्चाङ्ग निर्णायक समितिले भन्यो- जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा भोलि नै हाे (सूचनासहित)

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीबार पर्ने स्पष्ट गरेको छ।

ताप्लेजुङ प्रशासनले भन्यो: पञ्चाङ्ग निर्णायक समितिको स्वीकृतिबिना पात्रो प्रकाशन नगर्नु

पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिई पात्रो (भित्ते र गोजी पात्रो समेत) प्रकाशन नगर्न तथा स्वीकृति बेगर प्रकाशन भएको भए प्रयोगमा नल्याई नष्ट गर्न जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सार्वजनिक आह्वान गरेको छ।

भाइटिकाको उत्तम साइत सार्वजनिक

टिका लगाउने उत्तम साइत ११ः३७ बजे भए पनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन सकिने पनि समितिले जनाएको छ। समितिले नेपाल बाहेकका देशमा पनि कुन समयमा भाइटिका लगाउन सकिन्छ भनेर पनि उल्लेख गरेको छ।

के टीका साइतमै लगाउनु पर्छ?

राज्य सञ्चालकले सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकोले साइत दिइएको हो।

दसैँको टीका: कुन देशमा कति बजे शुभसाइत?

हरेक देशको स्थानीय समयअनुसार साइत निर्धारण हुने भएकाले विभिन्न देशका लागि छुट्टाछुट्टै साइत सार्वजनिक गरिएको हो।

आज माघे संक्रान्ति पर्व मनाइँदै

आजका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। माघे सङ्क्रान्तिका दिन यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने ताता परिकार खाने गरिएको हो। यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ।

यमपञ्चकको दोस्रो दिनः आज कुकुर तिहार मनाइँदै

तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमानदारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्