२४ असार २०८१ सोमबार
image/svg+xml

क्यानडाविरुद्ध अनिलको लगातार दोस्रो अर्धशतक

क्यानडाविरुद्ध जारी अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजमा नेपाली ओपनर ब्याटर अनिलकुमार साहले लगातार दोस्रो अर्धशतक प्रहार गरेका छन्।

यू–१९ विश्वकप : न्युजिल्याण्डविरुद्ध अर्जुन कुमालले अर्धसतक बनाए

यू–१९ विश्वकप क्रिकेटमा न्युजिल्यान्डविरुद्ध नेपालका व्याटर अर्जुन कुमालले अर्धसतक बनाएका छन।अर्जुन कुमालले ७४ बलमा ६ चौकासंगै अर्धसतक बनाएका हुन।

विश्वकप क्रिकेट : इग्ल्याण्ड र बंगलादेशविच खेल जारी,इग्ल्याण्डले १०० रन कटायो

ताजास्थीतीमा इग्ल्याण्डलले १७ ओभरमा कुनै विकेट नगुमाइ ११३ रन बनाएको छ । इग्ल्याण्डका सुरुवाती व्याटर दुवैले अर्धसतक पुरा गरेका छन ।

वेस्ट इन्डिज विरुद्ध आरिफ शेखले बनाए अर्धसतक

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत वेस्ट इन्डिजविरुद्ध नेपालका आरिफ शेखले अर्धसतक बनाएका छन ।

अमेरिकाविरुद्धको खेलमा भिम सार्कीले अर्धसतक पुरा गरे

आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपालका भिम सार्कीले अर्धसतक पुरा गरेका छन ।

जिम्बावेविरुद्ध कुशलले बनाए अर्धसतक

आईसीसी एकदिवसीय विश्वकप छनोट खेलमा जिम्बावेविरुद्ध नेपालका शुरुवाती व्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाएका छन ।

कुशल मल्लले हाने अर्धसतक

एसिसी प्रिमियर कपको आजको खेलमा नेपालका कुशल मल्लले अर्धसतक हानेका छन्। मल्लले २९ बलमा ५० रन हाने। उनको अर्धसतकमा ५ चौका र ४ छक्का रहेका छन्।

इन्दु र रुबिनाको साझेदारीमा नेपालको जित

कप्तान रुबिना क्षेत्री र उपकप्तान इन्दु बर्माको अर्धसतकीय साझेदारीमा नेपालले शनिबार कुवेतमाथि २५ रनको जित निकाल्दै एसिसी महिला ट्वान्टी–२० क्रिकेट च्याम्पियनसिपमा दोस्रो सफलता निकालेको छ।

ब्याटिङमा तुलनात्मक सुधार, दीपेन्द्रसिंहको अर्धसतक

ब्याटिङमा तुलनात्मक सुधार गरेको नेपालले शुक्रबार यु–१९ विश्वकप क्रिकेट एसियाली छनोट प्रतियोगितामा आयोजक सिंगापुरलाई २२ रनले पराजित गरेको छ।

एमाले- कांग्रेस नजिक नजिक, माओवादी अर्धसतक पछ्याउँदै (सूची सहित)

स्थानीय तह निर्वाचनको पछिल्लो नतिजा अनुसार नेकपा एमालेले सकत पार गरेको छ। एमालेले अहिले सम्म १ सय १ तहका प्रमुख स्थामा आफुलाई सुरक्षित गर्दै अग्रता कामय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्