८ मंसिर २०८१ शनिबार
image/svg+xml

थ्री स्टार जोगिँदा एपिएफ रेलिगेसनमा

कप्तान विक्रम लामाको पेनाल्टी गोलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबमाथि १–० को जितसहित सहिद स्मारक ‘ए’ डिभिजनको हैसियत जोगाउँदा विभागीय क्लब एपिएफ शीर्ष डिभिजनबाट घटुवा भएको छ।

थ्री स्टार जावलाखेल हराउँदै ए डिभिजनमै रहन सफल ,एपीएफ बी डिभिजनमा घटुवा

शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सिजनको अन्तिम खेलमा थ्री स्टार क्लब विजयी हुँदै ए डिभिजनमै रहन सफल भएको छ।

ए डिभिजन लिग :थ्री स्टार र एपीएफबीचको खेल बराबरीमा

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र एपीएफ क्लबबीचको खेल बराबरीमा सकिएको छ।

ए डिभिजन लिग: थ्री स्टारद्धारा हिमालयन शेर्पा पराजित

लाकेन लिम्बूको निर्णायक गोलको सहयोगमा थ्री स्टार क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गतको १० औं चरणको खेलमा हिमालयन शेर्पालाई हराएको छ।

ए डिभिजन लिग :आज दुई खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन्।लिगकोआठौं चरण अन्तर्गत आज बिहीवार अन्तिम दुई खेल हुनेछ।

थ्री स्टारको जितलय कायम

थ्री स्टार क्लबका मुख्य प्रशिक्षक मेघराज केसीले खेल जीवनबाट विश्राम लिने संघारमा रहेका खेलाडी र युवा खेलाडीको सन्तुलनमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्नु आफूहरूको बाध्यता भएको बताएका छन्।

संकटा थ्री स्टारसँग निराश, आर्मीलाई राहत

गोलरहित बराबरीतर्फ लम्किएको खेलको अन्तिम सेकेन्डमा राफेल रिमको पासमार्फत विजय भुजेलले गरेको गोलमा थ्री स्टारले विजय प्राप्त गर्दै लिगका पछिल्ला तीन खेलमा शतप्रतिशत नतिजा ल्याएको हो ।

आर्मीलाई हराउँदै थ्री स्टारले उचाल्याे सिमरा गाेल्डकपकाे उपाधि

साबिक विजेता त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा स्तब्ध पार्दै रुस्लान थ्री स्टार क्लबले रुस्लान दशौं सिमरा गोल्डकपको उपाधि उचालेको छ। सिमरा रंगशालामा शनिबार भएको फाइनलमा विभागीय टोली आर्मीलाई पराजित गर्दै थ्री स्टारले पहिलो पटक सिमरा गोल्डकपको उपाधि उचालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्