२९ वैशाख २०८१ शनिबार
image/svg+xml

सन्दीपलाई बलात्कारी ठहर गर्ने फैसलामाथिको पुनरावेदनमाथि आज सुनुवाइ

उच्च अदालत पाटनमा लामिछानेलाई बलात्कारी ठहर गर्ने फैसलामाथिको पुनरावेदनमाथि आजबाट सुनुवाइ हुन लागेको हो।

सन्दीपलाई बाहिरबाटै मुद्दा लड्ने सहुलियत

उच्च अदालत पाटनले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई पुरानै धरौटीमा थुनाबाहिरै बसेर मुद्दा लड्ने अनुमति दिएको छ।

भ्याट छलीमा भाटभटेनी दोषी, तिर्नुपर्ने रकम डेढ अर्ब

नक्कली भ्याट बिल प्रयोग गरी कारोबार गरेको आरोप लागेको सुपरमार्केट भाटभटेनीले सरकारलाई करिब डेढ अर्ब रूपैयाँभन्दा बढी तिर्नुपर्ने भएको छ।

सिद्धबाबाको पक्षमा भएको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता

आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको पक्षमा जिल्ला अदालत सुनसरीले गरेको फैसलाविरुद्ध फेरि उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दर्ता भएको छ।

न्यायालयप्रति न्याय

मंसिर १६, २०६५ मा तत्कालीन पुनरावेदन अदालत इलामका न्यायाधीश एकराज आचार्यले आफूहरूको वृत्ति विकासमा राज्यले उचित मूल्यांकन गर्न नसकेको भन्दै स्वेच्छिक अवकाश योजना (भोलुन्टरी रिटायरमेन्ट स्किम) ल्याउन आग्रह गरेका थिए। तर त्यस्तो योजना राज्यले नल्याएकाले उनले केही दिनपछि राजीनामा गरे।

राहुल गान्धीको पुनरावेदन खारेज

मानहानी मुद्दामा दोषी ठहरिएका भारतको विपक्षी दलका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ।प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक गान्धीलाई गत महिना गुजरातको सुरत अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै पुनरावेदनको अवसर दिएको थियो।

एसिड बेच्नेलाई सफाइ दिएको फैसलाविरुद्ध पुनरावेदन गरिने

जनकपुरकी आरती साहलाई श्रीमानले एसिड प्रहार गरेको घटनामा एसिड बिक्रेतालाई सफाइ दिएको धनुषा जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकीलको कार्यालयले पुनरावेदन गर्ने भएको छ।

मैना सुनुवार हत्या काण्डमा सेनाको पूनरावेदन त्रुटीपूर्ण

मैना सुनुवार हत्याकाण्डमा नेपाली सेनाले सर्बोच्च अदालतमा गरेको पुनरावेदन कानुनीरुपमा त्रुटिपूर्ण रहेको इन्टरन्याशनल कमिसन अफ जुरिष्ट(आईसीजे)ले जनाएको छ।

सर्दु जलाधारबारे सर्वोच्चमा पुनरावेदन सुनुवाइ

मुआब्जा दिएको प्रमाण नपुगेर सर्वोच्च अदालतको फैसलाले व्यक्तिको हकभोक कायम भएको सर्दु जलाधार क्षेत्रबारे सर्वोच्चमा परेको पुनरावेदन निवेदनमाथि पुनः सुनुवाइ सुरु भएको छ । पुनरावेदन निवेदनको पहिलो सुनुवाइबाट विगतमा भएका दुईवटा फैसलाको सक्कल मिसिल र वन मन्त्रालयको सचिवस्तरीय निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको सर्वोच्चले पछिल्लोपटक मुद्दाको दोस्रो पेसीमा छलफलका लागि झगडिया (विपक्षी) झिकाउन आदेश दिएको छ।

फैसला हेरेर पुनरावेदनको निर्णय : महान्यायाधिवक्ता

सर्वसाधारणको ६ अर्बभन्दा बढी रुपैयाँ ठगी गरेको आरोप लागेका युनिटी लाइफ इन्टरनेसनका सञ्चालकहरुलाई उच्च अदालत पाटनले सफाइ दिएपछि सरकारले सर्वोच्चमा पुनरावेदन गर्ने तयारी गरेको छ । युनिटी लाइफले सरकारी निकायहरुको धज्जी उडाउँदै सर्वसाधारणबाट कानुन विपरीत अर्बौं रकम असुलेपछि सरकारका विभिन्न निकायको सहयोगमा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा हालेको थियो।

उच्च अदालतको फैसलाउपर पुनरावेदन नलाग्ने

उच्च अदालतबाट भएको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन नलाग्ने भएको छ। सर्वोच्च अदालतको तीन सदस्यीय पूर्ण इजलासले गरेको एक फैसलामा रिट निवेदनको सुनुवाइ गर्ने उच्च अदालत नै अन्तिम निकाय हुने फैसला सुनाएको हो।

ट्रम्पलाई अर्को धक्का, कार्यकारी आदेशविरुद्ध पुनरावेदनको फैसला

अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमानहरुको बाहुल्यता रहेका सात देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिवन्ध लगाउने निर्णयविरुद्धमा फैसला गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्