१३ कार्तिक २०८१ मंगलबार
image/svg+xml

विप्लव र प्रकाण्डविरुद्ध अदालतको पक्राउ पुर्जीप्रति समाजवादी मोर्चाको आपत्ति

समाजवादी मोर्चाले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत नेताविरुद्ध काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेशप्रति ध्यानाकर्षण भएको जनाएको छ।

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ।

देशको अस्तित्व रहन्छ कि रहँदैन भन्ने अवस्था छः प्रकाण्ड

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले देशको अस्तित्व संकटमा पर्न लागेको बताएका छन्।

यो चुनाव नौटंकी हो: विश्वकर्मा

'काठमाडौंमा बस्ने राष्ट्रघात, जनघात गर्ने, मानव बेचबिखन गर्ने अपराध गर्ने, भ्रष्टाचार र कमिसनको खेल गर्ने, अहिले जनताको बीचमा हामी सबभन्दा बढी लोकतन्त्रबादी नेता हुँ भनेर जाने तत्वहरुलाई एकपटक गाउँ गाउँबाट खेद्ने कार्यनीति अहिले महाधिवेशनले अगाडी सारेको कार्यनीति हो। एकपटक हामी जनसंघर्ष गर्छौं।’

विप्लवद्वारा नेता कार्यकर्ताको मुद्दा फिर्ता लिनुपर्ने माग

गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'बीच भेटवार्ता भएको छ।

रिहा भएलगत्तै फेरि पक्राउ परे विप्लवका प्रवक्ता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ। ७ करोड बराबरको चन्दा असुलीको अभियोगमा साउन २२ गते आफ्ना सहयोगीसहित चाल्नाखेलबाट पक्राउ परेका विश्वकर्मालाई शुक्रबार सर्वाेच्च अदालतले रिहा गर्न आदेश दिएको थियो।

विप्लव माओवादीका प्रवक्तालाई चन्दा मुद्दा, ७ करोड असुलेको दाबी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’माथि प्रहरीले चन्दा असुली ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ। ४९ वर्षीय विश्वकर्मा मंगलबार साँझ दक्षिणकाली १ चाल्नाखेलबाट पक्राउ परेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्