९ मंसिर २०८१ आइतबार
image/svg+xml

बारा २: उपेन्द्र भन्दैछन, ‘सङ्घीयता र पहिचान’, पढे लेखेका सिके भन्छन्, ‘धरतीपुत्र’

बारा २ बाट पाँच दलीय सता गठबन्धनको साझा उम्मेदवारको रुपमा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएपछि जनमतका सिके राउतले उनलाई निसाना बनाएका हुन। जनमतले माओवादी केन्द्रका शिवचन्द कुशवाहालाई पार्टीमा भित्र्याएका यादवविरुद्ध उभ्याएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्