२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

गृहसहित रास्वपाले टुंग्यायो ४ मन्त्रीका नाम

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफ्नो पार्टीबाट सरकारमा सामेल हुने मन्त्रीको नाम टुंगो लगाएको छ।

सहकारीको समस्यालाई राजनीतिकरण नगर्न सरकारलाई रास्वपाको सुझाव

पछिल्लो समय देखिएको सहकारी समस्यालाई राजनीतिकरण गर्ने भन्दा पनि पार्टीले जिम्मेवारी ठानेर सरकारलाई सुझाव दिएको बताए। उनले तत्काल सहकारी र लघुवित्तका समस्या समाधानको लागि गर्नुपर्ने नीतिगत निर्णयको समेत सुझाव दिएको बताए।

उपनिर्वाचन: तनहुँका १६ मतदान केन्द्र महिलाको जिम्मामा

तनहुँ–१ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन्।

तनहुँ– १ मा त्रिपक्षीय प्रतिस्पर्धा: छाब्दीबाराही मन्दिरमा पूजा गरेर डा. वाग्लेले थाले चुनावी अभियान

आगामी वैशाख १० गते हुने उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नं १ का उम्मेदवारहरूले चुनावी अभियान थालेका छन्। सोमबार उम्मेदवारी दर्ता गराएसँगै उनीहरूले चुनावी गतिविधिलाई तीव्र पारेका छन्।

डा. स्वर्णिम वाग्लेले किन अस्वीकार गरेँ एमालेबाट चुनाव लड्ने प्रस्ताव?

'काठमाडौँ ७ बाट चुनाव लडनुस्, हामी सहयोग गर्छौं, त्यहाँ काँग्रेसको उम्मेदवार पनि छैन, नेकपा एमालेले तपाईलाई सहयोग गर्छ, तपाई शतप्रतिशत सांसद बन्न सक्नुहुन्छ भन्ने अफर थियो। रवि लामिछानको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि २३ गते साढे ३ बजेसम्म कुर्नुभएको थियो। कुनै पार्टीले आफूले मागेको बेलामा टिकट दिएन भनेर त्यस्तो रियाक्शन गरेँ भने परिपक्व राजनीति गर्न सक्नुहुन्न। मेरो तीन पुस्ते काँग्रेस नै हो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्