२९ वैशाख २०८१ शनिबार
image/svg+xml

‘संक्रमणकालीन न्यायमा अन्तर्राष्ट्रिय समुदायको चासो छ’

दुई देशबीचको साझेदारीमा यी वर्ष अनेकन परियोजना कार्यान्वयनमा आएका छन्। यसै वर्षदेखि ५० करोड अमेरिकी डलरबराबरको अनुदान आयोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयन सुरु भएको छ। एमसिसीबाहेक अमेरिकी सरकारले जलवायु परिवर्तन, लोकतान्त्रिक संस्थाको सुदृढीकरणदेखि शिक्षा र स्वास्थ्य क्षेत्रका निम्ति सहयोग बढाएको छ।

विवादास्पद पुस्तक सच्याउने आदेश उच्च अदालतबाट सदर

नागरिक दैनिकका प्रकाशक, प्रधान सम्पादक, नागरिक दैनिक तथा रिपब्लिकाका संवाददाताहरूको नाम विवादास्पद पुस्तकबाट हटाउनेगरी काठमाडौं जिल्ला अदालतबाट जारी आदेश उच्च अदालत पाटनबाट सदर भएको छ।

प्रतिष्ठान प्रदेशमा अधिकारी रिपब्लिका शाखामा सुवेदी

शाखाका निवर्तमान अध्यक्ष अशोक दाहाल र नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँंटेलले नयाँ कार्यसमितिका सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए। सो अवसरमा दाहाल र लुइँटेलले नयाँ कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना दिए।

सम्पादक घिमिरेलाई मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार

यो वर्षको मदन भण्डारी स्मृति पत्रकारित पुरस्कारबाट रिपब्लिका अंग्रेजी दैनिकका सम्पादक सुभास घिमिरे सम्मानित हुने भएका छन्। रिपोर्टर्स क्लब नेपालले प्रदान गर्दै आएको उक्त पुरस्कार सम्पादक घिमेरेसँगै पत्रकार हरिप्रसाद जोशीलाई संयुक्त रुपमा प्रदान गर्न लागिएको हो।

रिपब्लिकाकर्मी मगरलाई नाटा मिडिया अवार्ड

रिपब्लिका दैनिकका संवाददाता अर्पना आले मगरले ‘नाटा मिडिया अवार्ड–२०१९’ प्राप्त गरेकी छिन्। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)को ५२ औं  वार्षिक साधारणसभाको अवसरमा मंगलबार मगरसहित चार जना पत्रकारलाई उक्त अवार्ड प्रदान गरिएको हो। उक्त अवार्ड २५ हजार रुपैयाँ नगद तथा सम्मानपत्र रहेको छ।

नागरिक दैनिक र शुक्रवार साप्ताहिक ‘क प्लस’ वर्गमा

प्रेस काउन्सिल नेपालको पछिल्लो वर्गीकरणमा नेपाल रिपब्लिक मिडियाका प्रकाशनहरु नागरिक दैनिक र शुक्रवार साप्ताहिक ‘क प्लस’ वर्गमा परेका छन् भने रिपब्लिका दैनिक ‘क’ वर्गमा परेको छ।

रिपब्लिकाकर्मी फोम्बोलाई मातृशोक

माइरिपब्लिका अनलाइनमा कार्यरत हाम्रा सहकर्मी कुलचन्द फोम्बोलाई मातृशोक परेको छ । फोम्बोकी आमा गौमाया लिम्बुको बिहीवार विहान ८३ वर्षको उमेरमा निधन भएको छ ।

‘गेट स्मार्ट गेट रिपब्लिका’का विजेतालाई स्कुटर हस्तान्तरण

नेपाल रिपब्लिक मिडियाले संञ्चालन गरेको गेट स्मार्ट गेट रिपब्लिका ग्राहक योजनाअन्तर्गत गत महिनाका विजेता महादेवटारका अभनेशा सिवाकोटीलाई अप्रिला १५० सिआर स्कुटर हस्तान्तरण गरिएको छ । बुधबार नेपाल रिपब्लिक मिडियामा आयोजित कार्यक्रममा मिडियाकी निर्देशक शोभा ज्ञवालीले स्कुटरको चासोँ हस्तान्तरण गरेकी थिइन् ।

रिपब्लिका ग्राहक योजनाको स्कूटर अविनाशालाई

नेपाल रिपब्लिक मिडियाले सञ्चालन गरेको ‘गेट स्मार्ट गेट रिपब्लिका’ ग्राहाक योजना अन्तर्गत असोज महिनाको ग्राहाकहरु मध्येबाट लक्की ड्र गरी बिजेता घोषणा गरिएको छ। सो अनुसार  महादेवटार निबासी श्री अवानिशा शिवाकोटीले अप्रिला १५० एसआर स्कूटर जितेकी छिन्।

रिपब्लिकाकर्मी कोइरालालाई पितृशोक

रिपब्लिका दैनिक राजनीतिक ब्युरो प्रमुख कोषराज कोइरालालाई पितृशोक परेको छ। उनका पिता खिलनाथ कोइरालाको ६९ वर्षको उमेरमा सोमबार निधन भएको हो।

पत्रकार महासंघ रिपब्लिका शाखामा दाहाल

नेपाल पत्रकार महासंघ रिपब्लिका शाखाको मंगलबार भएको निर्वाचनबाट अध्यक्षमा अशोक दाहाल विजयी भएका छन्। उनले अर्जुन सुवेदीलाई पारजित गरे।

रिहर्सलमा व्यस्त रिपब्लिका ‘एन भोग’ का प्रतियोगीहरु

व्यवसायिक नेपाली मोडलहरु मोडलिङमा सक्रिय भए पनि नेपाली फेसन र मोडलिङ क्षेत्र व्यवसायिक हुन सकेको छैन्। लामो समयदेखि नेपाली मोडलिङमा लागेका स्थापित मोडलहरु विस्थापित भइरहेका छन् भने नयाँ मोडलहरुलाई खासै स्थापित हुन सकेका छैनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्