३ आश्विन २०८१ बिहीबार
image/svg+xml

अपार्टमेन्ट र हाउजिङ सुरक्षित पुष्टि भएको छ

खर्बौं रुपैयाँ लगानी भएको अपार्टमेन्ट तथा हाउजिङ व्यवसायलाई तीन वर्षअघिको भूकम्पले ठूलो चोट पुर्यायो । त्यो चोटले बनाएको घाउ अहिलेसम्म निको हुन सकेको छैन ।

अपार्टमेन्ट तथा हाउजिङ व्यवसायमा अर्को विश्वासको खाँचो

दुई दशकअघि इन्जिनियर बसन्तकुमार राईसँग कम्फर्ट हाउजिङका प्रतिनिधि एउटा नौलो प्रोजेक्ट स्वीकृतिका लागि आइपुगे । उनीहरूले हाउजिङ निर्माण स्वीकृतिका लागि काठमाडौं नगर विकास समितिमा कार्यरत राईका अगाडि फाइल तेस्याए। सीतापाइलामा बन्न लागेको उक्त हाउजिङको वस्तुस्थिति बुझ्न राईको टोली त्यहाँ पुग्यो।

दीपिकाको अपार्टमेन्टमा आगलागी

बलिउड अभिनेत्री दीपिका पादुकोणको अपार्टमेन्ट भवनमा बुधबार आगो लागेको छ। ३३ तलाको विउमोन्ड नामक टावरमा भीषण आगो लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अपार्टमेन्टमा आगो लाग्दा १२ जनाको मृत्यु

अमेरिकाको न्यूयोर्क शहरस्थित ब्रोक्समा एक अपार्टमेन्टमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । भने ४ जना घाइते भएका छन् ।

सस्तो र सुरक्षित हाउजिङ अपार्टमेन्टको खोजी

नेपाल घरजग्गा तथा आवास विकास संघको आयोजनामा भएको 'छैठौं घरजग्गा'  मेलाको दोस्रो दिन अवलोकनकर्ताले सस्तो र सुरक्षित हाउजिङ तथा अपार्टमेन्ट होल्ड गर्नेको संख्या बढेको छ।

अपार्टमेन्टले भुक्तान पाएनन् ४ अर्ब १० करोड बिमा दाबी

प्राकृतिक विपत्तिबाट क्षति भएको २२ महिना बितिसक्दा पनि अपार्टमेन्टका बिमितले दाबी भुक्तानी पाएका छैनन्। काठमाडौँ उपत्यकाका ५१ वटा अपार्टमेन्टमध्ये अधिकांशमा भूकम्पले क्षति पुर्‍याएको थियो।

विवाहकाे तयारीमा रहेका सलमान नयाँ अपार्टमेन्टमा सर्दै

दबंग स्टार सलमान खान र युलिना वंतूर डेटिङमा रहेको र चाडै नै विवाह गर्न लागेको चर्चा भारतीय संचार माध्यममा चल्ने गर्दछ। तर अहिले सलमान नयाँ अपार्टमेन्टम सर्न लागेको चर्चा भारतीय संचार माध्यममा चल्न थालेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्