४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

आइरन चक्की खरिद प्रकरणः ११ करोड नोक्सानी हुनेगरी सम्झौता

स्वास्थ्यमन्त्री नभएका बेला विभागले २० करोड रूपैयाँको आइरन चक्की खरिदमा करिब ११ करोड रूपैयाँ राज्यलाई नोक्सान हुने गरी नेबाजेनिटिक कम्पनीको आधिकारिक बिक्रेता जेएस मेडिकल फर्मासँग सम्झौता गरेको हो।

५० पैसासम्म पर्ने आइरन चक्की मिलाेमताेमा नोबाजियन कम्पनीबाट ९० पैसामा खरिद गर्दै स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले दुई/तीन वटा अैाषधि उत्पादन कम्पनीलाई मात्रै हुने मापदण्ड बनाएर आह्वान गरेको टेण्डरबाट ‘आइरन चक्की’ किन्न लागेकाे छ। यसबाट राज्यलाइ ११ कराेड करोडौँ रुपैयाँ घाटा हुने भएको छ।

२१ करोड आइरन चक्की किन्न ११ करोड बढी रकम

स्वास्थ्य मन्त्रालयले महिलाले गर्भावस्थामा प्रयोग गर्ने आइरन चक्की खरिद गर्दा राज्यलाई ११ करोड रूपैयाँ बढी आर्थिक भार पर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्