३० वैशाख २०८१ आइतबार
image/svg+xml

चार अर्बको चिया निर्यात, उत्पादन सामान्य वृद्धि

वैशाख १४ गत आर्थिक वर्ष २०७९/०८० को अवधिमा नेपालबाट झन्डै ४ अर्ब रुपैयाँ बराबर चिया निर्यात भएको छ।

उपत्यकाका औद्योगिक क्षेत्र सार्ने योजना अलपत्र

काठमाडौं उपत्यकाभित्रका औद्यागिक क्षेत्र अन्यत्रै सार्ने वर्षौंअघिको योजना अलपत्र परेको छ। औद्योगिक क्षेत्र सार्ने सरकारको नीति र स्थानीयको माग भए पनि यसले मूर्तरूप लिन भने सकेको छैन।

साहित्यकार प्राडा रामप्रसाद ज्ञवालीलाई पूर्णिमा साहित्य रत्न सम्मान

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले वरिष्ठ समालाेचक, साहित्यकार प्राडा रामप्रसाद ज्ञवालीलाई पूर्णिमा साहित्य रत्न -२०७९ पुरस्कारबाट सम्मान गर्ने भएकाे छ।

खेलाडी विधाको प्रारम्भिक मनोनयन सार्वजनिक

नेपाली खेलकुदको बहुप्रतीक्षित अवार्ड एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को पुरुष र महिला खेलाडी विधाको प्रारम्भिक मनोनयन सार्वजनिक भएको छ।

‘लेखक वर्ष कृति पुरस्कार–२०७९’ मफलरलाई

नेपाली लेखक संघ, कास्कीले प्रदान गर्ने ‘लेखक कृति पुरस्कार–२०७९’ गजलकार प्रदीप रोदनको कृति ‘मफलर’लाई प्रदान गरिने भएको छ।

प्रदेश निजामति ऐन संसोधन, करारका कर्मचारीलाई पनि समाजिक सुरक्षा

प्रदेश निजामति ऐन २०७९ पहिलो संसोधन ऐन २०८० प्रदेशसभाले सर्वसम्मतले पारित गरेको छ। सोमबारको प्रदेशसभा बैठकले सर्वसम्मतले संसोधन ऐन पारित गरेको हो।

नबिल बैंकको पाँच वर्ष यताकै न्यून लाभांश

नबिल बैंकले आर्थिक वर्ष २०७९/८० मा आफ्ना सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

फेडरलको दोस्रो वार्षिक सभा

फेडरल रिइन्स्योरेन्स ब्रोकर्सको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले संस्थापक समूहबाट रिक्त सञ्चालक पदमा नमिता शर्मालाई बाँकी कार्यकालका लागि नियुक्त गरेको छ।

एनएलआईको तीन दिने चेयरपर्सन कार्यक्रम

नेसनल लाइफ इन्स्योरेन्स (एनएलआई) ले आफ्ना अभिकर्ताका लागि तीन दिने चेयरपर्सन क्लब तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। तालिम तथा सम्मान कार्यक्रम यही असोज ६ गते देखि ८ गतेसम्म काठमाडौंमा भएको थियो।

एनआइसी एसिया बैंकको लाभांश प्रस्ताव

एनआइसी एसिया बैंकको सञ्चालक समितिको बैठकले बैंकको आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्तापुँजीको ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

संसद्मा मधेसी, दलित,थारू र मुस्लिमको प्रतिनिधित्व घट्दो

प्रतिनिधिसभाको निर्वाचन २०७९ मा प्रत्यक्षतर्फ १ सय ६५ सिटमा २ सय २५ महिला उम्मेदवारमध्ये नौजना प्रत्यक्षतर्फ निर्वाचित छन् भने ८२ जना समानुपातिकबाट निर्वाचित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्