फ्रान्सेली सुन्दरीलाई मिस युनिभर्सको ताज
खुला सीमाका फाइदाहरुबारे सोधिएको प्रश्न ओझपूर्ण जवाफ दिँदै मिस फ्रान्सले यो वर्षको मिस युनिभर्सको ताज जितेकी छिन्। फिलिपिन्समा भएको २४ वर्षे डेन्टल सर्जन आइरिस मिटिनारेले ८५ मुलुकका प्रतिस्पर्धी उछिन्दै ताज पहिरिन सफल भएकी हुन्।