५ आश्विन २०८१ शनिबार
image/svg+xml

फ्रान्स छनोटको नजिक

ब्लाइसे माटुडीको गोलप्रेरित फ्रान्सले शनिबार बुल्गेरियालाई १–० ले पराजित गर्दै रूस विश्वकप २०१८ को छनोट नजिक पुगेको दिन बेलारूसमाथि ३–१ को को जित हात पारे पनि नेदरल्यान्ड्सको छनोट सम्भावना पातलिएको छ ।

एयर फ्रान्सको विमान क्यानडामा आकस्मिक अवतरण

फ्रान्सको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी – एअर फ्रान्सको एक जेट विमान क्यानाडाको एक विमानस्थलमा आकस्मिक अवतरण गरेको क्यानाडाली टिभी प्रसारणले जनाएको छ।

एमाले फ्रान्सको अध्यक्षमा वाग्ले

फ्रान्सस्थित नेकपा एमाले निकटसंस्था प्रवासी नेपाली मञ्चको अध्यक्षमा भक्तबहादुर वाग्ले चयन भएका छन्। प्रवासी नेपाली मञ्च फ्रान्सको आइतवार सम्पन्न पहिलो अधिवेशनले वाग्लेको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको हो।

बार्सिलोनामा घाइते भएका मध्ये २५ जना फ्रान्सेली

स्पेनको बार्सिलोना सहरमा बिहीबार अपराह्न भएको आतङ्ककारी हमलामा परी घाइते भएकामध्ये २६ जना फ्रान्सेली नागरिक रहेका छन्।

'भविष्यमा फ्रान्सलको जिम्मा जिदानालाई'

फ्रान्स फुटबल संघका अध्यक्ष नोइल ली ग्रेटले रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान एक दिन फ्रान्सको प्रशिक्षक बन्ने बताएका छन्। 'यो एउटा तर्कसंगत निरन्तरता हुनेछ। जिदानले इच्छा देखाएपछि त्यो दिन पक्कै आउनेछ,' आरएमसी रेडियोसँगको कुराकानीमा नोइलले भने, 'जिदान फ्रान्सेली फुटबलका एउटा अमूल्य सम्पत्ति हुन्।

फ्रान्सको स्वतः छनोटमा रोकावट

स्विडेनसँग शनिबार २–१ लेे पराजित भएसँगै अर्को वर्ष रूसमा हुने विश्वकपमा स्वतः छनोट हुने फ्रान्सको यात्रा केही कठिन बनेको छ।

फ्रान्सका नवनिर्वाचित राष्ट्रपतिको सपथ ग्रहण सम्पन्न

फ्रान्सका नव निर्वाचित राष्ट्रपति इमानुएल म्याक्रोंको सपथ ग्रहण आइतबार एक समारोहकाबीच सम्पन्न भएको छ।

फ्रान्सको राष्ट्रपतिमा सबैभन्दा कम उमेरका मार्को विजयी

फ्रान्समा भर्खरै भएको राष्ट्रपतिको निर्वाचनमा अहिलेसम्म कै सबैभन्दा कम उमेर भएका एमानुयल मार्को विजयी भएका छन् । उनले नयाँ राजनीतिक दल खोलेको एक वर्षमा मै फ्रान्सको राष्ट्रपति पदमा विजयी भएर नयाँ इतिहास रचेका छन् ।

फ्रान्सको राष्ट्रपतिका लागि मतदान सुरु

फ्रान्सको नयाँ राष्ट्रपति चयनका लागि आइतबार पहिलो चरणको मतदान कार्य सुरु भएको छ ।

‘फ्रान्समा सबै कानुनी अाप्रवासन रोक्छु’

फ्रान्सको राष्ट्रपतीय निर्वाचनका उम्मेदवारमध्येकी एक अति दक्षिणपन्थी मारिन ल पेनले फ्रान्समा सबै प्रकारको कानुनी आप्रवासन रोक्ने बताएकी छिन् ।

फ्रान्सद्वारा सुरक्षा परिषद्को आकस्मिक बैठकका लागि आग्रह

फ्रान्सले मङ्गलबार सिरियाको इदलिबमा भएको भनिएको विषाक्त ग्यास आक्रमणमा दर्जनौँ सिरियाली सर्वसाधारणको मृत्यु भएको भन्दै तत्काल संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठक आह्वान गरी यस विषयमा छलफल गर्न मङ्गलबार आग्रह गरेको छ ।

फ्रान्सको खोलामा डुबेर नेपाली विद्यार्थीको मृत्यु

फ्रान्सको राजधानी पेरिससँगै जोडिएको ओभरभेले कृत्रिम खोलामा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। काठमाण्डौं गोठाटार घर भएका सन्तोष दाहाल गत सेप्टेम्बर १७, २०१५ मा अध्ययनको लागि डेनमार्कको राजधानी कोपनहेगनको नेल्सबर्ग कलेजमा आएका थिए।

ओबामाले फ्रान्समा एक महिना विताउने

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामा एक महिनाका लागि बुधबार फ्रान्स पगेको स्थानीय टेलिभिजनले जनाएका छन् ।

फ्रान्सकाे राष्ट्रपतीय चुनावमा इमानुएल माकौंको सम्भावना बलियाे हुँदै

फ्रान्सका पूर्व राष्ट्रपति अलाँ जुपे आगामी हुने भनिएको एक महिना पछिको राष्ट्रपतिको चुनावमा उम्मेदवार नबन्ने बताएका छन्। राष्ट्रपतिमा उम्मेदवार फियौंले आफ्नी श्रीमतीलाई नभएको सरकारी जागिर दिई तलब खुवाएको भन्ने आरोपलाइै अस्वीकार गरेका छन्।

फ्रान्सेली आणविक भट्टी विस्फोट

फ्रान्सको उत्तरपश्चिममा अवस्थित सामुद्रिक इलाकामा रहेको एक आणविक भट्टी विस्फोट भएको छ। भट्टीमा कार्यरत पाँच जना कर्मचारी घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्