५ पुस २०८१ शुक्रबार
image/svg+xml

हाँस्य टेलिसीरियल सक्किगोनि जेठ देखि फेरी प्रसारण हुने

लोकप्रिय हाँस्य टेलिश्रृंखला ‘सक्किगोनि’ फेरी प्रसारण हुने भएको छ। आगामी जेठ ४ गतेदेखि सुरु हुने निर्माण टिम जेपिटी क्रिएसनले बताएको छ।

क्यालकुलेटरमा मायाको हिसाब गर्दै बले र कक्रोज

चर्चित हाँस्य कलाकार सागर लम्साल(बले) र हरि निरौला(कक्रोज) अभिनित क्यालकुलेटर बोलको गीत सार्वजनिक भएको छ।

बले र कक्रोजले गाए– ‘सोलमारी जान्छु, डबका हान्छु...’(भिडियो)

काठमाडौं– हाँस्य कलाकार सागर लम्साल (बले) र हरि निरौला (कक्रोज) गायक बनेका छन्। ‘सोलमारी जान्छु...’ बोलको गीत गाउँदै उनीहरुले गायन यात्रा सुरु गरेका हुन्। हाँस्य टेलिश्रृंखला भद्रगोलबाट चर्चामा आएका उनीहरुले सोही पात्रको भूमिका निर्वाह गर्दै गीत गाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्