५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

पछिल्ला केही संस्करणभन्दा सुधारिएको नतिजा

आशा गरिएका तीन खेलमध्ये करातेकी एरिका गुरुङले ऐतिहासिक रजत पदकको सफलता दिलाएपछि नेपाल दुई पदकसहित घर फर्किंदै छ ।

दीपक विष्ट टर्की प्रस्थान

नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट टर्कीको इस्टानबुलमा आयोजना हुने विश्व ओलम्पियन सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन्।

खेलाडी र खेलकर्मी विभिन्न सम्मानबाट विभूषित

नेपाली खेलकुदमा व्यक्तिगत स्पर्धाका सर्वाधिक सफल खेलाडी ओलम्पियन तेक्वान्दोका दीपक विष्टसहित खेलाडी तथा खेलकर्मी विभिन्न सम्मानबाट विभूषित भएका छन्।

सदस्यसचिवमा विष्ट, महर्जन र घिसिङ दाबेदार

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार राखेप सदस्यसचिव खुला छनोटका आधारमा हुने प्रावधान छ। यद्यपि, राजनीनिक आस्थाका आधारमै सदस्यसचिव नियुक्ति हुने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्