बिमा रकम उपलब्ध गराउन आइएमई इन्स्योरेन्सलाई आग्रह
इटहरी सुनसरीका कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीहरूको बिमा रकम उपलब्ध गराउन नेपाल प्रेस युनियनले ध्यानाकर्षण पत्र बुझाएको छ।
इटहरी सुनसरीका कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीहरूको बिमा रकम उपलब्ध गराउन नेपाल प्रेस युनियनले ध्यानाकर्षण पत्र बुझाएको छ।
आइएमई इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेस्यालिटी क्लिनीकबीच सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।
आइएमई इन्स्योरेन्स लिमिटेड, काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरबीच सेवामा छुट दिने सम्बन्धमा सम्झौता भएको छ।