२९ वैशाख २०८१ शनिबार
image/svg+xml

पृथ्वीको तापक्रम यो वर्ष थप वृद्धि हुने राष्ट्र सङ्घको चेतावनी

पृथ्वीको तापक्रम गत वर्षको भन्दा बढेसँगै संयुक्त राष्ट्र सङ्घले सन् २०२४ मा तापक्रम थप वृद्धि हुने चेतावनी दिएको छ।

इपिएसमा सिप बिल्डिङमा असफलको पुनः परीक्षा हुने

सन् २०२३ को सिप बिल्डिङ परीक्षामा असफल युवालाई उच्च अदालत पाटनले बिहीबार आदेश दिएपछि २०२४ को परीक्षामा पनि सामेल हुन पाउने अवसर मिलेको छ।

पाकिस्तानी क्रिकेट टिमका बाबरले छाडे कप्तानी

सामाजिक सञ्जाल एक्समा लेख्दै उनले क्रिकेटको तीन वटै फर्म्याटको कप्तानी छोडेको बताएका छन्।

६ महिनामा भित्रिए चार लाख ७६ हजार पर्यटक

सन् २०२३ को छ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो।

आर्थिक वृद्धिदर ४.१ र मुद्रास्फीति ७.४ प्रतिशत रहने

एसियाली विकास बैंक (एडिबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशतमा खुम्चने र मुद्रास्फीति ७ दशमलव ४ प्रतिशतसम्म पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ।

एसियन गेम्स सन् २०२३ मा हान्झाउमै

चीनमा आयोजना तय भएको एसियन गेम्स २०२२ हान्झाउको कोभिड-१९ महामारीका कारण सन् २०२३ मा सारिएको आयोजकले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्