२९ वैशाख २०८१ शनिबार
image/svg+xml

एसियाली विकास बैङ्कद्वारा सहरी पूर्वाधारको लागि २२ अर्बको आर्थिक प्याकेज स्वीकृत

एसियाली विकास बैंक (एडिबी) ले नेपालमा जलवायुमैत्री र प्रकोप प्रतिरोधी सहरी पूर्वाधार निर्माण गर्नका लागि २१ अर्ब ९२ करोड रुपैयाँ (१६ करोड ६० लाख अमेरिकी डलर) बराबरको आर्थिक प्याकेज स्वीकृत गरेको छ।

सडक सञ्जाल सुधारका लागि एडिबीसँग १३ अर्ब बराबरको ऋण सम्झौता

नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच नेपालको सडक सञ्जाल सुधार तथा विस्तारका लागि करिब १३ अर्ब (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ।

एडिबीद्वारा ६ अर्ब ६० करोड रूपैयाँ ऋण स्वीकृत

एसियाली विकास बैंक (एडिबी) ले नेपाललाई ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ६० करोड रूपैयाँ ) ऋण स्वीकृत गरेको छ।

आर्थिक वृद्धिदर ४.१ र मुद्रास्फीति ७.४ प्रतिशत रहने

एसियाली विकास बैंक (एडिबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशतमा खुम्चने र मुद्रास्फीति ७ दशमलव ४ प्रतिशतसम्म पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ।

तनहुँ जलविद्युत् आयोजना तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन

एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको स्थलगत अनुगमन भ्रमण गरेको छ।

विद्युत् आपूर्ति सुधार्न सबस्टेसन निर्माण एक वर्षभित्र सक्ने लक्ष्य

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्न पहल सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्