८ मंसिर २०८३ मंगलबार
image/svg+xml

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी नागरिकलाई सहभागी गराउने भएको छ।

बारीमै फूलको बजार पाएपछि किसान उत्साहित

तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीश्वाराका किसानलाई यस वर्ष सयपत्री फूल बिक्री गर्न बजार खोज्दै भौँतारिनुपरेन।

दशौँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलको शुभारम्भ खेलमा निःशुल्क प्रवेश

खेलकुद प्रतियोगिताको शुभारम्भ खेललाई दर्शकमैत्री बनाउन र रंगशालामा दर्शकको उत्साहजनक सहभागिता जुटाउने उद्देश्यले शुभारम्भ खेल सबै दर्शकका लागि निःशुल्क हेर्ने व्यवस्था मिलाइएको हो।

दशौं राष्ट्रिय खेलकुद : उद्घाटन खेलमा विभागीय टिम आर्मी विजयी

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको उद्घाटन खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई छ विकेटले पराजित गरेको छ।

लुम्बिनी विकास कोषमा आनीको नियुक्ति खारेज माग गर्दै रिट दर्ता

लुम्बिनी विकास कोषी उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

‘नर्सलाई अङकोलोजी नर्सिङ तालिम आवश्यक छ’

क्यान्सरका बिरामी बढ्दै गएकाले समयमै रोग पहिचान र उपचारका लागि नर्सहरूलाई अङ्कोलोजी नर्सिङ तालिम आवश्यक रहेका विज्ञहरूले जोड दिएका छन्।

हसिना डिसेम्बर १६ मा बंगलादेश फर्किने

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा निर्वासनमा रहेको अवस्थाबाट आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजना सार्वजनिक गरेकी छिन्।

‘कक्रोच’ आन्दोलनका नेतालाई लन्डन जान रोक

भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनका एक प्रमुख नेतालाई बेलायतका प्रतिष्ठित विश्वविद्यालयमा आन्दोलनबारे सम्बोधन गर्न जाने क्रममा विमानस्थलबाटै रोकिएको छ।

विपदबाट म्याग्दीका जलविद्युत् क्षेत्रमा धक्का, उत्पादन र निर्माण प्रभावित

यस वर्षको मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको उत्पादन, प्रसारण र निर्माण प्रक्रियामा गम्भीर असर पारेको छ।

एसिया कप राइजिङ स्टार्स : नेपाल र पाकिस्तान ‘ए’ भिड्दै

कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तान ‘ए’ विरुद्ध खेल्दैछ।

काभ्रेको नमोबुद्ध जात्रामा भक्तजनको घुइँचो

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा आज परम्परागत जात्राको मुख्य दिन मेला तथा विशेष पूजाआजा भइरहेको छ।

दैनिक हुल बाँधेर आउने हात्तीसँग स्थानीय त्रसित

हात्तीको प्रवेश रोक्न निर्माण गरिएको विद्युतीय संरचना र खटिएका सुरक्षाकर्मीको घेरा तोडेर साँझ परेपछि हात्तीको बथान बाहुनडाँगीतर्फ आउने गरेको छ।

बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रमा ६ अर्ब खर्च गर्ने

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण गर्न प्रदेश सरकारले छ अर्ब परिचालन गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्