८ वैशाख २०८१ शनिबार

सरिपाखा–खुमैडाँडा–कोर्चनलाई पर्यटकीय मार्ग घोषणा

माछापुच्छ्रे गाउँपालिकाले उत्तरी पर्यटकीय क्षेत्रमा रहेका चरिपाखा–कोचन सडकलाई पर्यटकीय मार्ग घोषणा गरेको छ। पालिकाको शुक्रबार पर्यटकीय क्षेत्र खुमैडाँडामा बसेको बैठकले सरिपाखा–हिलेखर्क– खुमैडाँडा हुँदै कोर्चनसम्मको सडकलाई पर्यटकीय मार्ग घोषणा गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्