७ वैशाख २०८१ शुक्रबार

यसरी रित्तिदै छन् गाँउः गाँउ कुर्दैछन वृद्धवृद्धा

पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसबाङमा २६ घर परिवारको बसोबास छ। ती २६ घरमा एक सय नौ जना छन्। तीमध्ये युवाको संख्या ११ छ भने अरु सबै वृद्धवृद्धा र विद्यालय उमेरका बालबालिका छन्।

‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ कार्यान्वयनमा

म्याग्दीको मङ्गला गाउँपालिकाले सुत्केरीलाई कुखुराको भाले उपहार दिन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्