१७ असार २०८१ सोमबार
image/svg+xml

स्ववियु चुनाव समयमै सम्पन्न गर्न कार्यदल गठन

काठमाडौँ-स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन समयमा नै सम्पन्न गर्न संयुक्त विद्यार्थी सङ्गठनले कार्यदल गठन गरेको छ।

स्ववियु निर्वाचन सारेकोमा क्रान्तिकारीको आपत्ति

मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेतमा भदौ ८ का लागि तय भएको निर्वाचन सारिएको विषयप्रति नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ।

अनेरास्ववियुमा विवाद

महाधिवेशन सकिएको ६ महिना पनि नपुग्दै नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुभित्र विवाद देखिएको छ। फागुनमा भएको महाधिवेशनमा एकै समूहबाट प्रतिस्पर्धा गरेर निर्वाचित अध्यक्ष नवीना लामा र महासचिव ऐन महरबीच कार्यविभाजनको विषयमा विवाद बढेको हो।

स्ववियु चुनाव फागुन १४

उमेर हदबन्दीको विवादका बाबजुद त्रिभुवन विश्वविद्यालयले तेस्रो पटक स्वतन्त्र विद्यार्थीको चुनाव मिति तय गरेको छ। विश्वविद्यालयको कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको त्रिवि सभाले विश्वविद्यालय शिक्षालाई गुणस्तरीय र व्यवस्थापन गर्न स्ववियु चुनाव आवश्यक रहेको भन्दै आगामी फागुन १४ गतेका लागि तय गरेको हो।

अनेरास्ववियुले दियो ७५ विद्यार्थीलाई आवसीय सुबिधासहित छात्रबृत्ति

काठमाडौं–अनेरास्ववियुले गरिब तथा जेहेन्दार, दलित, जनजाति, कमलरी, मुक्त कमैया, भूकम्प प्रभावित, द्वन्द्व पीडित, सहिद परिवार र लोपोन्मुख जातितर्फका उत्कृष्ट एसएलसी उत्तीर्ण विद्यार्थीलाई क्षात्रबृत्ति प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्