१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml

प्रधानमन्त्री कार्कीसँग एनसिसीका प्रतिनिधिमण्डलको भिष्टाचार भेटवार्ता

युवा आदानप्रदान कार्यक्रमअन्तर्गत नेपाल, भारत, पाकिस्तान, भुटान र मालदिभ्सका राष्ट्रिय सेवा दल (एनसिसी)का प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेटघाट गरेका छन्।

काठमाडौं-७ का एमाले उम्मेदवार श्रेष्ठ भन्छन् : जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता गर्छु

कार्यक्रममा नेकपा एमाले काठमाडौं क्षेत्र नं. ७ का उम्मेदवार प्रकाश श्रेष्ठले आफ्ना चुनावी योजना सार्वजनिक गरेका छन्।

रेडबुल महिला फुटबल च्याम्पियनसिपमा एनआरटीको विजयी यात्रा सुरु

उदयपुरमा शुक्रबारदेखि सुरु ‘एन्फा महिला फुटबल च्याम्पियनसिप ०८२’मा न्यरोड महिला फुटबल टिम (एनआरटी)ले विजयी यात्रा सुरु गरेको छ।

देशैभरका कार्यालय प्रमुखलाई बोलाएर आइजिपी कार्कीले भने : फसाउन सक्छन्, प्रमाण सुरक्षित गरी काम गर्नू

नेपाल प्रहरी नेतृत्वले निर्वाचनमा उम्मेदवार र दलका कार्यकर्ताले प्रहरीलाई नै फसाउने गरी काम गर्न सक्ने भएकाले प्रमाण सुरक्षित राखेर काम गर्न मातहतका कार्यालयहरूलाई निर्देशन दिएको छ।

मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास

जिल्ला निर्वाचन कार्यालय खोटाङले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास कार्यक्रम सुरु गरेको छ।

झापा-५ : एकै पटक हजारौँ एमाले कार्यकर्ता जनताका घरघरमा

नेकपा एमालेले आजदेखि झापाको निर्वाचन क्षेत्र नम्बर ५ का सबै घरघरमा पुगेर मतदाताका सुझाव र समस्या बुझ्न एकै पटक हजारौँ कार्यकर्ता परिचालन गरिएको छ।

एक भोट, हजार असर : लहैलहैमा होइन, विवेकको आधारमा मतदान

लोकतन्त्रको सबैभन्दा बलियो आधार नागरिकको मत हो। तर दुःखको कुरा, यही मत धेरैजसो समय हल्ला, भ्रम, डर, लोभ र भावनात्मक उत्तेजनाको आधारमा प्रयोग भइरहेको देखिन्छ।

उम्मेदवारलाई भेट्नै नपाउने खोप्री गाउँमा राप्रपा प्रवक्ता शाही

प्रतिनिधिसभाको एकमात्रै निर्वाचन क्षेत्र रहेको जुम्लामा एक स्वतन्त्रसहित १० जना उम्मेदवार छन् । सुगम मानिएका गाउँबस्तीमा उनीहरुले चुनावी प्रचारप्रसार तीब्र बनाएका छन् ।

सुनसरीबाट पेस्तोलसहित भारतीय नागरिक नियन्त्रणमा

सशस्त्र प्रहरी बलले सुनसरीबाट पेस्तोलसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन भोलि, १० हजार धावक दौडिँदै

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता पोखरामा भोलि (शनिबार) हुँदैछ।

काठमाडौं महानगरद्वारा १० वडामा भू-सूचना प्रणाली सञ्चालन गरिँदै

काठमाडौं महानगरपालिकाले १० वटा वडाबाट भू-सेवा तथा भू-सूचना प्रणालीलाई नमूना कार्यक्रमका रूपमा सञ्चालन गर्ने भएको छ।

दश करोडसम्मको ‘एनआई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक, ब्याजदर कति ?

यस कर्जा योजनाअन्तर्गत पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकको हकमा कर्जा र सोको धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्यको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको छ ।

सुर्खेत–१ मा रवि किरण हमाले गरे शक्ति प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्खेत क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार रवि किरण हमालले भेरीगंगाको छिन्चुमा शक्ति प्रदर्शन गरेका छन्।

ह्युन्डाई नेपालद्वारा फिफा विश्वकप २०२६™ टेस्टड्राइभ अभियानको सुरुवात

भाग्यशाली विजेताले यो अविस्मरणीय अनुभव आफ्ना एक जना सहयात्रीसँग साझा गर्दै विश्वकै सबैभन्दा ठूलो फुटबल मञ्चको रोमाञ्च सँगै अनुभूति गर्न सक्नेछन्।

साधुसन्तको आगमनले भरिभराउ पशुपति क्षेत्र

हिन्दुहरूको महान् पर्व महाशिवरात्रि फागुन ३ गते देशभर उत्साहसाथ मनाइने तयारी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्