१९ जेष्ठ २०८० शुक्रबार

प्रेमीको तस्वीर राख्दै एलिनाले लेखिन्: तिमीसँग रहनुले मलाई जिवित राख्छ

विष्णुसंगको तस्वीर सेयर गर्दै उनले लेखेकी छिन्, ‘तिम्रो बारेमा सोच्दा म जागा रहन्छु। तिम्रो सपना देख्दा म निदाएको निदायै हुन्छु। तिमीसँग रहनुले मलाई जिवित राख्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्