coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

तामझामबिनै कुमारीघरमा राष्ट्रपति

राष्ट्रप्रमुख भएपछि जीवित देवीका रूपमा पुजिने कुमारीको दर्शन गर्ने परम्परा छ। परम्परालाई निरन्तरता दिन राष्ट्रपति रामचन्द्र पौडेल कुमारीको दर्शन गर्न तामझामबिनै वसन्तपुर पुगे। सडकमा सर्वसाधारणलाई हिँड्न बाधा नपारीकन उनी कुमारीघर गएपछि प्रशंसा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्