२८ असार २०८२ शनिबार
image/svg+xml

प्रधानमन्त्रीले गरे सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै भूमि विधेयक पारित गरिने पनि प्रधानमन्त्री ओलीले जानकारी दिए।

योगेशले भने: नयाँ दाबी गरेर मात्रै हुन्न, कांग्रेस–एमाले रास्वपा भन्दा तन्नेरी पार्टी हुन्

‘दाबी गरेर मात्रै त हुँदैन । मान्छे पाको हुन्छ, मृत्यु पनि हुन्छ । राजनीतिक दल कहिले पनि पाको हुँदैन, पुरानो भनेको कहिले स्थापित भयो भनेको हो,’ उनले भने।

कपिलवस्तुमा ५३ प्रतिशत रोपाइँ, किसानलाई सिँचाइ र मलको अभाव

कृषक महासंघका सचिव बाल गोविन्द त्रिपाठीले मनसुन ढिलो भएको र मल खादको अभाव यस पटक पनि हुन पुगेकाले धान उत्पादनमा असर पर्ने बताए।

मधेस प्रदेश सभा लगातार अवरूद्ध, छैटौँ दिन पनि बैठक स्थगित

बैठक सुरुमै माओवादी नेता युवराज भट्टराईले आगामी आर्थिक वर्षको बजेटमा देखिएको त्रुटि सच्याउन सभामुखको संयोजकत्वमा बनाएको कार्यदल प्रतिपक्षी असहमति जनाएर विरोध गरेका थिए।

बैंककबाट फर्किएर गगनले भने: विभिन्न देश र कम्पनी नेपालसँग काम गर्न इच्छुक पाएँ

थापाले भनेका छन्, ‘पेरिस सम्झौताको धारा ६ अन्तर्गत कार्बन व्यापारको लाभ सबैलाई समान रूपमा वितरण गर्नुपर्छ भन्ने मेरो जोड रह्यो।’

सरकारलाई सांसद पराजुलीको प्रश्न: ‘जीबी राई कहिले ल्याउने ? कतै मृत्युको खबर सुन्नुपर्ने त..’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त जीबी राईलाई सरकारले नै संरक्षण दिइरहेको आरोप लगाएका छन्।

माओवादी नेता भन्छन्: ओलीले एमाले अपहरण गर्दा वामपन्थी एकताको वातावरण बनेन

संविधानको रक्षा र कार्यान्वयन गर्न एमालेभन्दा कांग्रेसको सहकार्य नै सापेक्षित प्रगतिशील हुने पनि दाहालले बताए ।

ओली सरकारले भ्रष्टाचारमा पीएचडी गर्‍यो: सांसद दाहाल

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद राजन दाहालले वर्तमान सरकार जनताको नजरमा ढलिसकेको बताएका छन्।

पाण्डेले भने: झाँक्रीले सुध्रिन्छु भने माफी मिनाहा हुन्छ

झाँक्रीमाथि कारबाही हुने/नहुने कुरा उनले दिने जबाफमा भर पर्ने पनि उनले बताए।

‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले पार्टी सभापति रवि लामिछानेमाथि लगाइएको सहकारी ठगीको मुद्दा राजनीतिक प्रतिशोध भएको बताएकी छन्।

जबज समाज रूपान्तरणको दार्शनिक चिन्तन: पूर्वराष्ट्रपति भण्डारी

उनले जबज केवल राजनीतिक सिद्धान्त मात्र नभई सामाजिक रूपान्तरणको एक महत्त्वपूर्ण दार्शनिक चिन्तन भएको बताइन्।

रास्वपामाथिको आक्रमण ८४ को चुनाव जग: हरि ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले पार्टीमाथि भइरहेको राजनीतिक प्रतिशोधलाई ‘२०८४ को चुनावको जग’ को संज्ञा दिएका छन्।

प्रधानमन्त्रीले गरे इलामको माई नगर अस्पताल उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित अस्पतालको उद्घाटन गरेका छन्।

जुम्लामा भिरबाट लडेर एक युवकको मृत्यु

तिला गाउँपालिका-६, सुडी गाउँका ३५ वर्षीय जङ्गबहादुर रोकायाको दाउरा सङ्कलन गर्न गएका बेला शनिबार मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्