९ वैशाख २०८१ आइतबार

अपरिपक्वताको परिणाम

कर्म समयमै गर्नुपर्छ। कर्म सुरु गर्नुअघि नै दूरदृष्टि लगाउनुपर्छ। न समयले पर्खन्छ न मृत्युले। त्यसैले केही गर्छु भन्ने सोच हुनेले परिपक्व भएर गर्न जान्नुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्