६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु

उपराष्ट्रपतिको निर्वाचनका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ। मतगणना अहिले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा दुई स्थानमा सुरु भएको हो।

उपराष्ट्रपतिको मतदानमा को-को भए अनुपस्थित?

निर्वाचनमा संघीय संसद्का तीन सय ३२ सांसद र प्रदेशसभाका पाँच सय ५० प्रदेशसभा सदस्य मतदाता छन्। मतदानमा तीन सय ११ संघीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए।

जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्न हेलचेक्रयाइँ

१४ महिनाअघि सम्पन्न राष्ट्रिय जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्न सरकार तथा सम्बद्ध निकायले हेलचेक्रयाइँ गरेको पाइएको छ।

तेस्रोपटक राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन

राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो कार्यकाल सकिएपछि २०७४ साल फागुनमा निर्वाचन गर्ने निर्णय भएको थियो। निर्वाचन आयोगले सरकारको निर्णय अनुसार त्यसै साल फागुन २९ का लागि राष्ट्रपति पदको निर्वाचनको मिति तोकेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्