१९ जेष्ठ २०८० शुक्रबार

गण्डकीका मुख्यमन्त्रीको निर्देशन: औषधी र स्वास्थ्य उपकरण ‘स्टोर’ मा थुनेर नराख्नुस्

स्टोरमा औषधि हुँदाहुँदै पनि स्थानीय तहलाई नदिएको पालिकाका जनप्रतिनिधिको गुनासोपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे स्वयं बुधबार औषधि र स्वास्थ्य उपकरणको मौज्दात बुझ्न सरकारी स्टोरमा पुगेका छन्।

म्याग्दीका अवैध औषधी पसल बन्द गरिने

जिल्लाको ग्रामिण क्षेत्रमा स्वास्थ्यकर्मीको अगुवाईमै छ्यापछ्याप्ती खुलेका औषधी पसलको लापरवाहीका कारण नागरिकको ज्यानै जोखिममा परेको विषयमा स्थानीय तहका प्रमुखले समेत कानुनी दायरामा ल्याउन चासो देखाउन थालेका छन्।

एकाधिकार लाद्न विदेशी औषधी रोक्ने तयारी

स्रोतका अनुसार औषधी व्यवस्था विभागले विदेशी औषधीहरुको आयात प्रतिबन्ध लगाउन स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको छ।

सरकारी अस्पतालमा निःशुल्क औषधी नपाएको गुनासो

जिल्ला अस्पताल दैलेखमा औषधी अभाव भएको भन्दै विरामीहरुले औषधी नपाएको गुनासो गरेका छन्। अस्पताल पुग्ने विरामीले सरकारले वितरण गर्ने निःशुल्क औषधी नपाएको गुनासो गरेका हुन्।

लागु औषधसहित दुई जना पक्राउ

सुर्खेत बिरेन्द्रनगर नगरपालिका–२ भुरेलीका २४ वर्षीय दिपेन्द्र बुढा र वडा नंम्बर ९ लाटी कोइलीका २२ वर्षीया कृपा बोहरालाई प्रहरीले पक्राउ गरेको हो।

ठूलाे मात्रामा लागु औषधसहित एक पक्राउ

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको टोलीले ओजिर अंसारीलाई तीन हजार ३ सय थान अगलअलग थरीका लागु औषध इन्जेक्सनसहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हेमोफिलियाका बिरामीलाई एक करोडको औषधी

घाउ तथा चोटपटक लागेपछि रगत नरोकिने (हेमोफिलिया) बिरामीका लागि बागमती प्रदेश सरकारले एन्टी हेमोफिलिक फ्याक्टर (औषधी) हस्तान्तरण गरेको छ।

नक्कली औषधि अवैध वितरण भन्ने समाचारप्रति औषधि उत्पादक संघको ध्यानाकर्षण

नेपाल औषधि उत्पादक संघले रुपन्देही जिल्लामा नक्कली औषधिको अवैध विक्रीवितरण भन्ने समाचार भ्रामक भएको बताएको छ।

धरानमा ४ गतेदेखि १० दिन लकडाउन, औषधि पसल मात्र खोल्न दिइने

धरानमा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ ४ गतदेखि १३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ।

रेम्डिसिभिरमा सरकारी नियत : वैध बाटो सील, कालोबजार खुल्ला

हप्ता दिन अघि जिल्लामा ‘रेम्डिसिभिर’ औषधिको अभाव भयो । कोरोनाका बिरामीहरुलाई दिईँदै आएको यो औषधिको अभाव भएपछि बिरामीका आफन्त नेपालगन्जसम्म यहि औषधिका लागि भौँतारिए ।

भैरहवाका आयूर्वेद आचार्यको दाबी : कोरोना निको पार्ने औषधि बन्यो

विश्वका विभिन्न देशहरुले कोरोना भाइरस विरुद्धको औषधीबारे अध्ययन गरिरहेको बेला रुपन्देहीमा एक जना जडीबुटीका अनुसन्धानकर्ताले कोरोना निको पार्ने आयुर्वेद औषधी तयार पारेको दाबी गरेका छन् ।

आत्मनिर्भरतर्फ औषधी उत्पादन

भारतको निर्यातमा रोक लगाउने निर्णय लामो समय टिकेन तथापि व्यवसायीमा आत्मविश्वास देखियो र सरकारमा व्यवसायीप्रति भरोसा पनि थपियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्