२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भोकको डरले फेरि भारत

गौरिफन्टा नाकामा एक साता यता भारतबाट प्रवेश गर्नेको भन्दा भारत जानेको संख्या बढी रहेको कैलालीका प्रहरी नयाव उपरीक्षक प्रतिक बिष्टले बताए।‘

एन्फा र एपिएफबीच सहकार्य

नेपाली फुटबललाई ग्रासरुटदेखि नै विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र सुरक्षा निकाय सशस्त्र प्रहरी बल (एपिएफ) मिलेर काम गर्न सहमत भएका छन्।

कांग्रेसमा कलह चर्किंदै

कोरोनाको बढ्दो संक्रमणसँगै कांग्रेसभित्रको आन्तरिक विवादले महाधिवेशनको कार्यतालिका पूर्ण रूपमा प्रभावित भएको छ।

‘नेपाल आउन पर्यटकहरू तयार छन्’

नेपाल आउन पर्यटकहरू तयार छन्। युरोपतिर नेपालको भिसा लगाएर बसेका पर्यटक पनि छन्। त्यसैले यो वर्षको अन्त्यबाट पर्यटक आवागमन हुन्छ कि भन्ने अनुमान गरेको छु।

रेडक्रसमा करोडौं हिनामिना

रेडक्रसमा अनियमितता भएको बारे धेरैपटक कुरा उठे पनि त्यसका पदाधिकारीले शक्तिको आडमा दबाउँदै आएका थिए। पछिल्लो प्रतिवेदनलाई सरकारले कार्यान्वयन गर्ने तत्परता देखाए पनि अनियमिततामा संलग्न पदाधिकारी पक्राउ गरेर वा मुद्दा दायर गरेर प्रक्रिया अघि बढाउन सकेको छैन।

'अवसरवादी युवाका कारण राजनीतिमा बूढा हाबी'

योग्यता र क्षमता देखाउनेभन्दा आफूभन्दा माथिका नेताको आदेश पालक बन्ने र आफ्नो स्वार्थ रक्षा गर्न युवा पुस्ता सक्रिय छ। युवामा व्यक्तिवादी सोच हाबी भएसम्म नेतृत्व परिवर्तन गर्न कठिन हुन्छ।

नेपाललाई विश्व रग्बीमा सिफारिस

रग्बीको एसियाली प्रशासकीय निकाय एसिया रग्बीले नेपाललाई पूर्ण सदस्यता प्रदान गर्न विश्व रग्बी समक्ष सिफारिस गरेको छ ।

नीतिभन्दा नेताकेन्द्रित

पार्टीको मुख्य नेतृत्वका आकांक्षीहरूमा मात्र होइन, दोस्रो र युवा पुस्तासहित तल्लो तहसम्मका नेता–कार्यकर्तामा पनि व्यक्ति र गुटकेन्द्रित बहस तीव्र भएको छ । कांग्रेसलाई पुनर्ताजगी दिने नीति, कार्यक्रम र योजना भने कसैले अघि सारेको अवस्था छैन ।

प्रतिस्पर्धा तयारीमा नेपाल

‘महाधिवेशनमा प्रतिस्पर्धा नै छैन भन्ने ढंगले जसरी एकल वा सहमतिको अध्यक्ष भनेर बाहिर बहस चलाउन थालियो त्यो सत्य होइन, प्रतिस्पर्धाका लागि नेता नेपालले ‘वार्मअप’ गरिरहनुभएको छ । कोरोना संक्रमण कम भएपछि उहाँ कार्यकर्तामाझ जानुहुन्छ ।’

कुलमानको कार्यप्रशंसा र छुटमा गडवडी

सुनिँदैछ, हिजो प्राधिकरण डुबाउनेहरूसमेत आज कुलमानको उत्तराधिकारी बन्ने दौडमा लागेका छन्।

राष्ट्र बैंकले विवरण माग्न थाल्यो

मौद्रिक नीतिमा उल्लेख भएका मर्जरसम्बन्धी नीतिको कार्यन्यवन गर्न केन्द्रीय बैंकले पहिलो प्रक्रिया सुरु गरेको हो ।

सभापति पद कसैले छाडेर होइन, जितेर लिन चाहन्छु

पहिलो, धर्म निरपेक्षताको परिभाषा गर्दै सनातनदेखी चलिआएको धर्म संस्कृतिको रक्षा गर्ने भनेको छ। दोस्रो, गाई हाम्रो राष्ट्रिय जनावर भनेर किटान गरेको छ। तेस्रो, प्रलोभनमा पारेर धर्म परिवर्तन गराउँन पाइँदैन यसो गरेमा दण्डित गरिनेछ भनेर भनिएको छ। अब हामी संविधानमा उल्लेख भएका कुरालाई टेकेर अगाडि बढ्ने हो।

४०९ जना नेपाली फर्किए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमनतर्फ भएका दुई चार्टर्ड उडानमार्फत ४०९ नेपाली स्वदेश फर्किएका छन् । विमानस्थल कार्यालयका अनुसार आज नेपाल एयरलाइन्सले दुबईबाट २५४ यात्रु तथा चार शव नेपाल ल्याएको छ भने हिमालय एयरलाइन्सले आवुधाबीबाट १५५ यात्रु र एक बच्चा काठमाडौं ल्याएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्