२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

नियमले बाँधिए सुरक्षित बन्छ साहसिक पर्यटन

पर्यटन बोर्डले गत अप्रिल १ देखि लागु हुने गरी ‘फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)’ बन्द गरायो। यो व्यवस्थासँगै नेपालमा विदेशी पर्यटक पदयात्रामा जाँदा अनिवार्य रूपमा ट्रेकिङ कम्पनीमार्फत पथप्रदर्शक (गाइड) लिएर जानुपर्ने बाध्यकारी अवस्था सिर्जना भयो।

अबको पदयात्रा ‘समूह’ मा मात्रै, एक्लै जान नपाइने

पदयात्रा पर्यटकको सुरक्षाको लागि भन्दै पर्यटन बोर्डले बिनागाइड विदेशी पर्यटकलाई पदयात्रामा जान रोक लगाएको छ। पर्यटन बोर्डले आगामि अप्रिल १ देखि लागु हुने गरी ‘फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)’ बन्द गरेको हो। यो व्यवस्थासँगै नेपालमा विदेशी पर्यटकले अब अनिवार्य रुपमा ट्रेकिङ कम्पनीमार्फत गाइड लिएर मात्र पदयात्रामा निस्कनु पर्ने हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्