८ वैशाख २०८१ शनिबार

संस्कृति जगेर्नाका लागि ‘होली’

संस्कृति जगेर्नाका लागि ‘होली विगत लामो समयदेखि ग्रामीण भेगमा कम्प्युटर शिक्षा प्रदान गर्दै आएको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ मा रहेको भुमिराज कम्प्युटर ईन्स्च्युटले होली पर्व खेलेको छ।

कर्णाली पुलमा सुरक्षा व्यवस्था नहुँदा मानवीय क्षति बढ्यो

दुईजना सुरक्षागार्डले ५ सय मिटर लामो पुलको सुरक्षा गर्नुपर्छ। उनीहरु मध्ये एकजना ड्युटीमा नहुँदा एक्लैले जिम्मेवारी सम्हाल्नु पर्छ।

होलीमा पक्राउ परेका दुई सय ७७ जनामध्ये एक सय पाँच जना छुटे

होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन्।

मधेसमा दुई दिन होली

त्रेता युगमा राम र सीता एक अर्कालाई रङ–अबिर दलेर होली खेलेको दिनलाई मिथिलाञ्चलवासीले प्रत्येक वर्ष होली खेलेर सम्झेपछि होली पर्व विधिवत् रूपमा सुरु भएको मानिन्छ।

तराईका जिल्लाहरूमा आज होली मनाइँदै

तराईका जिल्लाहरूमा आज होली पर्व मनाइँदैछ। रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदैछ।

मिथिलाकाे माैलिक प्रेमिल हाेली

मिथिलाञ्चलमा श्रीपञ्चमीदेखि फागु गीतको शृंखला सुरु भए पनि होली सोमबार प्रारम्भ भएको छ। त्रेता युगमा राम र सीता एक अर्कालाई रङ–अबिर दलेर होली खेलेको दिनलाई मिथिलाञ्चलवासीले प्रत्येक वर्ष होली खेलेर सम्झेपछि होली पर्व विधिवत् रूपमा सुरु भएको मानिन्छ।

प्रेम र यौनको प्रतीकसँग जोडिएको भक्तपुरको फरक होली

‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नुपर्ने गरी हेर्न आँको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जने यस्ता गीतहरु अहिले लोपोन्मुख अवस्थामा पुगेका छन्।

ठमेलमा विदेशी पर्यटकले मनाए होली

सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललगायत विश्वसम्पदा क्षेत्रमा विदेशी पर्यटकले हर्षोल्लासका साथ होली पर्व मनाएका छन्।

होलीमा रङ्गिएको काठमाडौँ (तस्बिरसहित)

रङ्गहरूको पर्व होलीमा नेपाली मात्रै नभई विदेशी पाहुनाहरू पनि होलीको रङ्ग रङ्गिएका छन्।

उपत्यकामा ट्राफिक चेकिङमा कडाइ,२४१ सवारीसाधन 'होल्ड'

काठमाडौं उपत्यकामा होलीको रौनक सुरू भएसँगै प्रहरीले काठमाडौं उपत्यकाभरि ट्राफिक चेकजाँचमा कडाइ गरेको छ।

मीठास पुरानै होली गीतमा

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने गरिन्छ।

वसन्तपुरमा होलीको रौनक सुरु, चीर पूजा गर्नेको भीड

वसन्तपुरमा होलीको रौनक सुरु भएको छ। आइतबार नेपालको हिमाली र पहाडी जिल्लामा होली हर्षोल्लासपूर्वक मनाइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्