९ मंसिर २०८१ आइतबार
image/svg+xml

विश्वव्यापी चुनौतीका बीचमा बौद्ध शिक्षा

विविध समस्याबाट गुज्रिरहेको अवस्थामा बुद्धको जन्मस्थलबाट बुद्ध शिक्षाको सान्दर्भिकता खोज्नुपर्ने आवश्यकता देखिएकाे छ।

मुस्ताङमा बौद्ध विश्वविद्यालयः एमाले अध्यक्ष ओलीलाई आफ्नै कार्यकर्ताको जवाफ, सके सहयोग गर्नुहोस् नसके आँच नपुर्याउनु

सामाजिक सञ्जाल फेसवुकमा गण्डकी प्रदेशसभाका पूर्व सदस्य ईन्द्रधारा विष्टले ओलीलाई सम्बोधन गर्दै लेखेका छन्, ‘मेरो अनुरोध अध्यक्ष कमरेड लगायत सबैमा, यो हाम्रो मुस्ताङको आवश्यकता इतिहासले सजाएको, हामी सबैलाई चाहिएको परियोजना हो।’

देशलाई बिगार्न शिक्षामाथि निरन्तर आक्रमण भइरहेको छ: शिक्षाविद्

त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि भइरहेको तालाबन्दी बारे विज्ञहरुहरुसँग गरेको छलफलमा देशलाई बिगार्न शिक्षामाथि आक्रमण भइरहेको बताएका हुन्।

लुम्बिनी बौद्ध विश्वविद्यालयले परीक्षा सञ्चालन गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयले यही भदौ २८ गतेबाट स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्