रौतहट : खेल्ने क्रममा सेफ्टिक ट्यांकमा डुबेका दुई बालबालिकाको मृत्यु
दुवै बालबालिकाको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
दुवै बालबालिकाको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा दिउँसो १:०० बजे बस्न तय भएको छ।
गर्मी बढेसँगै उपत्यकामा झाडापखालाका बिरामी बढ्न थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार गर्मीका कारण कुखुराले दाना कम खाँदा अण्डा उत्पादन पनि कम भएको छ। ‘
उनीहरू सवार बख्तरबन्द गाडी खान युनिसमा विस्फोटक पदार्थसँग ठोक्किएको थियो। मृतक सैनिकहरूमध्ये छ जनाको पहिचान खुलाइएको छ।
जेल परेका पूर्वगृहमन्त्री रवि लामिछानेले ‘आफूमाथि ठूलो अन्याय भएको’ भन्दै सत्तारुढ दलहरूले न्यायपालिकासहित राज्यका सबै निकायमा कब्जा जमाएको आरोप लगाएका छन्।
उद्धार गरिएका उनको अवस्था सामान्य छ। हाल उनी ‘मेन्टल’ सम्बन्धी रोगले उपचार गराइरहेको बताइएको छ।
सर्वोच्च अदालतले सार्वजनिक यातायातजस्तो अत्यावश्यक क्षेत्रमा बन्द–हडताल नगर्न मंगलबार अन्तरिम आदेश जारी गरेको छ।
ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु १६०, रातो बन्दा रु १००, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ७०, सौफको साग प्रतिकिलो रु ११०, पुदिना प्रतिकिलो रु ११०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेको छ ।
मनास्लु र वारियर्सले मंगलबार एसडब्लुएससी एसइई थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
सारिका घिमिरे र शिवराज गौतमको सुमधुर स्वर रहेको लाखौं चोट गीतमा रोजन सुन्दास, सुरज सुर्खेती लगायतले मोडलिङ गरेका छन्।
तेक्वान्दो खेलाडी राज दराईले दक्षिण कोरियोको मुजुमा हुने वर्ल्ड ओलम्पिक तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपालका ६ खेलाडीले उज्बेकिस्तानमा हुने एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको २९औं संस्करणमा प्रतिस्पर्धा गर्ने भएका छन्।
जनसंख्या नीतिसम्बद्ध संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय बैठकमा सहभागी हुन बैंकक पुगेका मन्त्री पौडेलले त्यहाँ सक्रिय नेपालीसँग छलफल गरेका छन्।
हँसमुख स्वभावका केसीले पनि कान्छा छोराले ल्याइदिएको आइफोन भनेर अर्को मोडलको फोन देखाइदिए।