५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘तेह्रकुने सिमसार’

इलामको माई नगरपालिका–१ र ३ सङ्गमस्थलमा रहेको ‘तेह्रकुने सिमसार’ क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ। सिमसार, पोखरी र यहाँको प्राकृतिक सौन्दर्यले आन्तरिक पर्यटक आकर्षित भएका हुन्।

पूर्वाधारको पर्खाइमा मालिका धुरी

प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र दृश्यावलोकनको सङ्गम म्याग्दीको मालिका धुरी पूर्वाधारको पर्खाइमा छ।

व्यवसाय प्रवर्द्धनबाट आर्थिक प्रगति गर्दै तुलबहादुर

देशका विभिन्न स्थानका माछापालक कृषकबाट भुराको माग हुने गरेको छ। माछा हेर्दा साधारण जस्तो देखिए पनि यसले मानव स्वास्थ्यमा बहुआयामिक फाइदा गर्ने नरम र काँडा कम हुने विशेषता भएकाले पनि तुलनात्मक रूपमा अन्य माछाभन्दा केही महँगो पर्छ।

टुँडिखेल: काठमाडौंको काख

जुनसुकै जाति, धर्म, समुदायसँग सम्बन्धित व्यक्ति भए पनि तपाई चाहनुहुन्छ भने इन्द्रजात्रा, सेतो मच्छिन्द्रनाथ रथजात्रामा रथ तान्न जान सक्नुहुन्छ। यी मात्र नभई काठमाडौंका यस्ता थुप्रै पर्व छन्, जसमा हरकोही सहभागिता जनाउन सक्छन् ।

प्रकृति अवलोकन स्वास्थ्यमा सकारात्मक

नागरिकलाई स्वस्थ राख्न सक्नु भनेको बिरामीका लागि अस्पताल खोल्नुसरह हुन्छ। अध्ययन/अनुसन्धानले प्रकृतिसँगको निरन्तर संपर्कले व्यक्तिलाई धेरै किसिमका ओखतीबाट टाढा राख्न सकिने भन्छ।

जनकपुर–पोखरा उडान: प्राकृतिक–सांस्कृतिक पर्यटन प्रवर्द्धनमा थप टेवा

पर्यटन प्रवर्द्धनमा जनकपुर–पोखरा उडानले मधेस र पहाडबीचको पर्यटनमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा छ। हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र जानकी मन्दिर दर्शनका लागि लाखौं भारतीय जनकपुरधाम आउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्