४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेप्से परिसूचक ५.८८ अंकले वृद्धि

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेकोे छ। आइतबार नेप्से परिसूचक ५.८८ अंक बढेर १८८३.२० बिन्दुमा पुगेको हो।

नेप्से परिसूचक ३२ दशमलव ३० अङ्कले वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ७७ दशमलब ३२ मा पुगेको छ।

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ। नेप्से परिसूचक २३ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ४५ दशमलव ०१ अङ्कमा कायम भएको हो।

नेप्सेमा १६ दशमलव ९३ अङ्कको गिरावट

पुँजी बजारमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ दशमलव ९३ अङ्कले घटेर एक हजार आठ सय ३३ दशमलव ६९ अङ्क कायम भएको हो।

नयाँ वर्षको पहिलो सातामा ३०.०७ अंकले घट्यो नेप्से

गत साता ६७.६८ अंकले बढेर १९३४.४७ बिन्दुमा पुगेको नेप्से यो साता ३०.०७ अंकले गिरावट आएको छ। गत साता १९३४.४७ बिन्दुमा रहेको नेप्से ३०.०७ अंकले घटेर १९०४.४० बिन्दुमा झरेको छ।

नेप्से परिसूचक २३ दशमलव ६४ अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार नेप्से परिसूचक २३ दशमलव ६४ अङ्कले ओरालो लागेर एक हजार नौ सय आठ दशमलव शून्य चारमा सीमित भएको छ।

नेप्सेमा हरियाली: ९२ दशमलव २२ अंकको वृद्धि

वैशाख महिनादेखि बैंकको ब्याजदर घट्ने बैंकर्स संघको निर्णयसँगै नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ।

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १० दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय आठ दशमवल ५५ अङ्कमा समेटिएको छ।

नेप्से परिसूचक छ दशमलव ९० अंकले घट्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक छ दशमलव ९० अंकले घटेर एक हजार नौ सय २६ दशमलव ४० को बिन्दुमा कायम भएको हो।

नेप्से परिसूचक २६ दशमलव ८० अङ्कले ओलारो

यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ।

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४१ अंकले उकालो लागेर एक हजार नौ सय ५२ दशमलव ६६ मा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्