२१ आश्विन २०८१ सोमबार
image/svg+xml

ब्यारेक बाहिर निस्किने तयारीमा सेना

स्थानीय निकायको निर्वाचनमा नेपाली सेना परिचालनसम्बन्धी प्रस्ताव राष्ट्रपति कार्यालय शीतल निवासमा रोकिएको छ। सुरक्षा परिषदको सिफारिसमा मन्त्रिपरिष्द बैठकले पारित गरेर प्रस्ताव शीतल निवास पुगेको हो।

'अहिले बास माग्नेले पछि ब्यारेक बनाउँछ'

भारतीय जहाजहरुमार्फत् आउने हतियारधारी सुरक्षाकर्मीलाई काठमाडौंमा बास दिन भारतले राखेको प्रस्तावबारे संसदमा विषय प्रवेश पाएको छ। सोमबारको संसद बैठकमा बोल्दै नेपाल मजदूर किसान पार्टीकी सांसद अनुराधा थापा मगरले यो विषय 'भारतद्वारा नेपाल खाने सिलसिलाकै रुपमा आएको' बताइन्।

सेनाको ब्यारेक नराख्न माग गर्दै स्थानीयवासी आन्दोलित

पर्वतको कुश्मा नगरपालिका– ७ दुर्लङका बासिन्दा गाउँमा सेनाको तालिम केन्द्र राख्न लागिएकामा विरोधमा उत्रिएका छन् ।

कोरला नाकामा छिट्टै सीमा सुरक्षा बल र सेनाको ब्यारेक राखिने

काठमाडौं–उपप्रधान तथा रक्षामन्त्री भीम रावलले नेपाल-चीन जोड्ने कोरला नाकामा छिट्टै सशस्त्र प्रहरीको सीमा सुरक्षा बल र लोमाङ्थाङमा नेपाली सेनाको ब्यारेक स्थापना गर्ने बताएका छन्। बिहीबार कोरला नाका पुगेर फर्केपछि उनले सीमा क्षेत्रमा तत्काल सुरक्षा उपस्थिति हुने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्