चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन स्थगित
निर्वाचन अधिकृत टिकाराम रिजालले आज एक विज्ञप्ती जारी गर्दै विद्यार्थीका अवरोधका कारण तोकिएको समयमा निर्वाचन गर्न नसक्ने जानकारी गराएका हुन्।
निर्वाचन अधिकृत टिकाराम रिजालले आज एक विज्ञप्ती जारी गर्दै विद्यार्थीका अवरोधका कारण तोकिएको समयमा निर्वाचन गर्न नसक्ने जानकारी गराएका हुन्।
उमेद्वारी दर्ता गर्नेदिन फागुन २६ गते नेपाल समाजवादी विद्यार्थी युनियन र लोकतान्त्रिक विद्यार्थी मञ्च चितवनले निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएपछि निर्वाचन अन्योल बनेको निर्वाचन प्रहरी प्रशासनले ताला खोलेपछि चितवनका केही क्याम्पसमा मनोनयन दर्ता भएको छ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्ववियू निर्वाचनको तयारीमा जुट्न पाटी निकट विद्यार्र्थी संगठन अनेरास्ववियूलाई निर्देशन दिएका छन्।