६ आश्विन २०८१ आइतबार
image/svg+xml

पुष्पसदन र रिलायन्सलाई उपाधि

पुष्पसदन र रिलायन्स स्कुलले मंगलबार २५औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबलमा उपाधि जितेका छन् । पुष्पसदन पुरुष तथा रिलायन्स महिलातर्फ च्याम्पियन बनेका हुन्।

बुढानिलकण्ठको फराकिलो जित

युलेन्द्रध्वज इन्टरस्कुल छात्र तथा छात्रा बास्केटबल प्रतियोगितामा बिहीबार बुढानिलकण्ठ, डेफोडियल र बाबा बोर्डिङ स्कुलले छात्र तर्फको खेलमा जित हात पारेका छन्।

बास्केटबल खेलाडीमाथि १ वर्षको प्रतिबन्ध

जापान ओलम्पिक कमिटीले सोमबार इन्डोनेसियामा जारी एसियाली खेलकुदका क्रममा महिलासँग रात बिताएको आरोप लागेका ४ बास्केटबल खेलाडीमाथि १ वर्षको प्रतिबन्ध लगाएको छ।

१८ अाैं एसियाड : बास्केटबलमा पहिलो जित

नेपाली पुरुष बास्केटबल टोलीले शुक्रबार सिरियामाथि जित हात पार्दै इन्डोनेसियामा जारी एसियाली खेलकुदको दोस्रो चरण प्रवेश सम्भावना जीवित राखेको छ।

महिलासँग रात बिताएको भन्दै खेलाडी फिर्ता

जापान ओलम्पिक कमिटीले सोमबार महिलासँग रात बिताएको भन्दै ४ बास्केटबल खेलाडीलाई स्वदेश फर्काएको बताएको छ।

क्लार्कसनलाई खेल्न एनबिएको अनुमति

फिलिपिनो मुलका अमेरिकी खेलाडी जोर्डन क्लार्कसनलाई जारी एसियाली खेलकुदमा फिलिपिन्सको बास्केटबल टिमबाट खेल्न एनबिएले स्विकृति दिएको छ।

बास्केटबलमा फिलिपिन्स सहभागी हुने

फिलिपिन्सले इन्डोनेसियामा अगस्ट १८ बाट सुरु हुने एसियाली खेलकुदमा पुरुष बास्केटबल टोलीले सहभागिता जनाउने आइतबार पुष्टि गरेकोे छ।

उत्तर–दक्षिण कोरियाबीच बास्केटबल ‘कूटनीति’

दक्षिण कोरियाका एकजना उच्च सरकारी अधिकारीले नेतृत्व गरेको बास्केटबल खेलाडीको एक समूह मंगलबार उत्तर कोरिया प्रस्थान गरेको छ।

बास्केटबल लिग शनिबारबाट

प्ले अफ डिप्राइभ्ड नेपाल (पिडिसिएन)को आयोजना तथा नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा शनिबार (आज) बाट प्रथम क्विक्स पुरुष बास्केटबल लिग हुने भएको छ।

महिला बास्केटबल टोलीको बिदाइ

मित्रराष्ट्र भारतको बैंगलोरमा आयोजना हुने फिबा यु–१६ महिला एसियन च्याम्पियनसिप २०१७ मा नेपाली महिला बास्केटबल टोलीले प्रतिस्पर्धा गर्ने भएको छ ।

बास्केटबलमा नेपाल तेस्रा

नेपालले शनिबार माल्दिभ्सलाई पराजित गर्दै साबा यु–१६ पुरुष बास्केटबल प्रतियोगितामा तेस्रो स्थानमा रहन सफल भएको छ ।

थ्री अन थी बास्केटबल हुने

रुस्लान थ्री अन थ्री नेबा प्रेसिडेन्ट कप बास्केटबल मंगलबार देखी हुने भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा हुने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ पाउनेछ। त्यस्तै उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

पुरुष बास्केटबल कात्तिकमा

पोखरालाई बास्केटबलको गन्तव्य बनाउने उद्देश्यले पोखरा भेट्रान्स राष्ट्रिय पुरुष खुला बास्केटबल प्रतियोगिता हुने भएको छ। पोखरा रंगशालामा कात्तिक ४ देखि ६ सम्म प्रतियोगिता हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्