९ मंसिर २०८१ आइतबार
image/svg+xml

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

सरकारले हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने पुनः तयारी थालेको छ । झन्डै ढेड देशकअघि बन्द भएको हेटौंडा कपडा उद्योगलाई सरकार र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गर्ने तयारी सुरु गरेको हो।

स्थायी राजधानी हेटौंडालाई तोक्न दबाब

प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडालाई नै बनाउनुपर्नेमा मकवानपुरका प्रदेश साँसद, राजनीतिक दलका नेता, जनप्रतिनिधी र नागरिक समाजका अगुवाले दबाव दिएका छन्।

हेटौंडाको बजेट एक अर्ब ६३ करोड प्रस्ताव

प्रदेश ३ को राजधानी रहेको हेटौंडा उपमहानगरपालिकाले आगामी आव ०७५-७६ का लागि एक अर्ब ६३ करोड चार लाख ५७ हजार रुपैयाँ बजेट प्रस्ताव गरेको छ।

कांग्रेस जिल्ला सभापतिको भेला हेटौंडामा आजबाट

नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेला आजबाट हेटौंडामा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने भेलाको पार्टी सभापति शेरबहादुर देउवाले बिहान ११ बजे उदघाटन गर्ने कार्यक्रम रहेको छ।

हेटौंडामा चल्यो साझा यातायात

प्रदेश नम्बर ३ को राजधानी हेटौंडा उपमहानगरपालिकामा नगर बस सञ्चालनमा ल्याईएको छ। हेटौंडा बजार र आसपासका बासिन्दालाई सहज र सर्वसुलभ दरमा यातायात सेवा प्रदान गर्ने उदेश्यले बस सञ्चालन गरिएको हो।

हेटौंडालाई पराजित गर्दै एपीएफ सेमीफाइनलमा

सशस्त्र प्रहरीको एपीएफ क्लब २ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशीको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ।

लालबन्दी गोल्डकप : एपीएफ र हेटौंडा भिड्दै

२ नम्बर प्रदेशको सबैभन्दा ठूलो पुरस्कार राशिको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार (आज) सशस्त्र प्रहरीको एपीएफ क्लब र विजय युथ क्लब हेटौंडा भिड्दै छन्।

जिल्ला सभापतिको भेला हेटौंडामा

नेपाली कांग्रेसले जिल्ला सभापतिको भेला असार ५ देखि ७ गतेसम्म मकवानपुरको हेटौंडामा गर्ने भएको छ। वैशाख १६ गते सम्पन्न केन्द्रीय समितिको निर्णय अनुसार कांग्रेसले आइतबार जिल्ला सभापतिहरुको भेलाको स्थान र मिति तय गरेको हो।

‘दुई वर्षपछि सुरुङ्गमार्गबाट हेटौंडा-काठमाडौं यात्रा’

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दुई वर्षपछि हेटौंडा–काठमाडौं सडक खण्डमा सुरुमार्ग निर्माण गरिने बताएका छन्।

क्रिकेट रंगशालाका लागि जग्गा खोज्दै हेटौंडा आइपुगे धुर्मुस

अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन धुर्मुस सुन्तली फाउण्डेसनले तिब्रता दिएको छ। फाउण्डेसनको टोलीले बुधबार ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा रंगशालाका लागि जग्गा अवलोकन गरेको छ।

कर्मचारीको रोजाइ हेटौंडा  र पोखरा

हेटौंडा र पोखरामा उच्च तहका कर्मचारीलाई आवासको पनि सुविधा  । यसकारण पनि हेटौंडा र पोखरा कर्मचारीको पहिलो रोजाइ बनेको छ।

हेटौंडा गोल्डकपको उपाधि आर्मीलाई

त्रिभुवन आर्मी क्लब टुबर्ग हेटौंडा गोल्डकपको उपाधि जित्दै बर्षको छैठौं प्रतियोगिता जित्न सफल भएको छ। साविकको विजेता आर्मीले हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको तेश्रो संस्करणको उपाधि कब्जा गर्दै वर्षकै सर्वाधिक सफल क्लब बन्न सफल भएको छ।

हेटौंडा गोल्डकप : फाइनलमा पुलिस र आर्मी भिड्दै

विभागिय टोली नेपाल पुलिस र साबिक विजेता त्रिभुवन आर्मी क्लब टुबोर्ग हेटौंडा गोल्डकपको फाइनलमा शनिबार (आज) आमने–सामने हुदै उपाधि जित्ने लक्ष्यसाथ मैदान उत्रिदैछन्। फाइनल खेल दिउँसो २ः४५ बाट हेटौंडाको वन विज्ञान संस्थानको खेलमैदानमा सुरु हुनेछ।

हेटौंडा गोल्डकपको उपाधिका लागि पुलिस र आर्मी भिड्ने

विभागिय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि फाइनलमा भिड्ने भएका छन्। बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा पुलिसले संकटा क्लबलाई रोक्दै फाईनलमा प्रवेश गरेपछि आर्मीसँग भिडन्त गर्ने पक्का भएको हो।

हेटौंडा गोल्डकप : अन्तिम सेमिफाइनलमा पुलिस र संकटा भिड्दै

मकवानपुरको हेटौंडामा जारी तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा विहिबार (आज) दोस्रो तथा अन्तिम सेमिफाइलमा नेपाल पुलिस क्लब र संकटा क्लब भिड्दै छन्। खेल दिउँसो २ः४५ बाट हेटौंडाको वन विज्ञान संस्थानको खेलमैदानमा सुरु हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्