भोटेकोशी बाढीमा पूर्वसूचना प्रभावकारी हुँदा धेरैको ज्यान जोगियो : प्रतिवेदन
बाढी सुरु भएदेखि नै बाढी पूर्वानुमान महाशाखाले उपलब्ध जलस्तर, बाढीको बहाव र प्राप्त सूचनाका आधारमा सम्बन्धित जिल्ला, नदी तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका नागरिकलाई निरन्तर पूर्वसूचना र सतर्कता सन्देश पठाएको थियो।

