८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

भूकम्पले क्षति पुर्‍याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

भूकम्पले क्षति पुर्‍याएको गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा रहेको अर्लाङ्दी मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ।

भूकम्प प्रभावित क्षेत्रमा क्षति आकलन र स्थायी आवास लाभग्राही पहिचान गरिने

सरकारले भूकम्प प्रभावित क्षेत्रमा क्षति आकलन र स्थायी आवास लाभग्राही पहिचानको प्रक्रिया अघि बढाएको छ।

पहिरो न्यूनीकरणको प्राकृतिक विधि

पहिरोविज्ञहरूका अनुसार ढुंंगा, माटो वा चट्टानले बनेको जमिनको भिरालो भाग खस्ने वा चिप्लिने प्रक्रियालाई पहिरो वा भूस्खलन भनिन्छ।

बजेट अभावले एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५, लामाचौरस्थित एकीकृत मिलन बस्ती निर्माण कार्यमा ढिलाइ भएको छ।

भूकम्पबाट बच्ने अभ्यास

कक्षाकोठामा बसेर पढ्दै गर्दा भूकम्प आए कसरी जोगिने भनेर बुधबार भक्तपुरको एउटा स्कुलमा विद्यार्थीलाई अभ्यास गराइएको छ।

‘भूकम्प रोक्न सकिन्न तर क्षति न्यूनीकरण सम्भव छ’

२०७२ साल वैशाख १२ गते शनिबार गएको भूकम्पले राजधानी काठमाडौंका पक्की घरहरू हजारौं ध्वस्त भए। तर तीन चार तल्लाका ती घरभन्दा धेरै नै अग्ला अग्ला हाइराइजिङ बिल्डिङ अपार्टमेन्टहरूमा खासै क्षति पुगेन।

भूकम्पबारे चेतना जगाउन बृहत् फोटो प्रदर्शनी

विक्रम संवत् २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको सम्झनामा भोलि वैशाख १२ यहाँ बृहत् फोटो प्रदर्शनी आयोजना हुने भएको छ।

सिंजा क्षेत्रका पाँच विद्यालयका भूकम्पप्रतिरोधी भवन निर्माण

सिंजा क्षेत्रका तीन स्थानीय तहका पाँच विद्यालयका भूकम्प प्रतिरोधी भवन बनेका छन्।

अमेरिकामा कुनैपनि समय ठूलो भूकम्प आउन सक्ने

क्यालिफोर्नियाको सन एन्ड्रियाड फल्टको एक भागमा लगातार भूकम्पीय गतिविधि देखिन थालेको वैज्ञानिकहरूले बताएका छन्।

ताइवान भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९ पुग्यो, अझै सय जना बेपत्ता

ताइवानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ।

ताइवान भूकम्पः १ को मृत्यु, २५ घाइते, जापान र फिलिपिन्समा सुनामीको चेतावनी

भूकम्पमा १ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। यो सङ्ख्या विस्तारै बढ्न सक्ने त्यहाँका अधिकारीहरूले बताएका छन्।

रसुवाको जुरे ढुङ्गामा ४ म्याग्नीच्यूडको भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुन्धान केन्द्रका अनुसार आज बिहान ९ः४४ बजे ४ म्याग्निच्यूडको भूकम्प गएको हो।

कास्कीमा भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले कास्की जिल्लाको पर्चे केन्द्रविन्दु भएर भूकम्प गएको जनाएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्