हात्तीपाइले उन्मूलन गर्ने लक्ष्य निष्प्रभावी
वार्षिक लाखौं रुपैयाँ खर्च गरेर बाँकेमा आयोजना हुने हात्तीपाइले रोगविरुद्धको अभियान अपेक्षाअनुसार प्रभावकारी नभएको देखिएको छ।
वार्षिक लाखौं रुपैयाँ खर्च गरेर बाँकेमा आयोजना हुने हात्तीपाइले रोगविरुद्धको अभियान अपेक्षाअनुसार प्रभावकारी नभएको देखिएको छ।
हात्तीपाइले रोगसम्बन्धी आम धारणा के छ भने ‘यो रोग गाउँमा हुन्छ, सहरमा हुँदैन’, ‘तराईमा मात्र हुन्छ’। आम बुझाईको सो धारणा विपरीत काठमाडौं उपत्यकामै ठूलो संख्यामा हात्तीपाइले रोगको संक्रमण बढिरहेको पाइएको छ।
डडेल्धुराका गन्यापधुरा गाउँपालिका १ जर्मनागाउँका बनबहादुर महतालाई हात्तीपाइले रोग लागेको ३५ वर्ष भयो। उनी मात्रै होइन पछिल्लो समय उनका परिवारका अन्य तीन जनालाई पनि हात्तीपाइले रोग लागेपछि उपचार अभावले घरमै थलिएका छन्।
कपिलवस्तुका ८७८ जनामा हात्तीपाइलेको लक्षण देखा परेको छ। आर्थिक वर्ष २०७३÷०७४ को तथ्यांकका आधारमा जिल्लामा खुट्टा सुन्निएका २२८, हाइड्रोशील ६०२ र शरीरका अन्य भागमा ४८ गरी ८७८ संक्रमित भेटिएका हुन्।